६ आश्विन २०८१ आइतबार
image/svg+xml

रोकिरहेको बस एक्कासी गुडेपछि...

जिल्लाको तिला गुफा नगरपालिका एकनाग्म बजारदेखि जुम्लाको खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै पाँच जना घाइते भएका छन्।

सन्धिखर्कमा करेन्ट लागेर एक जनाको ज्यान गयो

अर्घाखाँचीको सन्धिखर्कमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। मालारानी–९ गोखुङ्गाका नारायण पुनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्रक चट्टानमा ठोक्किदा कम्तीमा पन्ध्रको मृत्यु

फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

करेन्ट लागेर एकको मृत्यु

दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो।

स्काभेटरले किचेर राईको मृत्यु

सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ।

पोखरामा दुईको मृत्यु

पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ। पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

आफ्नै सहकर्मीको गोली लागी नौ अफगानी प्रहरीको मृत्यु

अफगानिस्तानको दक्षिणी क्षेत्र कान्दाहारमा आफ्नै सहकर्मीले चलाएको गोली लागी कम्तीमा नौ प्रहरीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

डेंगीले एकको मृत्यु

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ कि पम्फा विकको डेंगीका कारण मृत्यु भएको छ। उनको काठमाडौंको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु

आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न आएका थिए। तर पहिरोले दुबै परिवारका ६ जनाको ज्यान लियो।

दुईवटा जीप पहिरोमा पुरिए, एक जनाको मृत्यु

पाल्पाको सिद्दार्थ राजमार्ग अन्तरगत तिनाहुँ गाउँपालिका २ नागथानमा माथिबाट खसेको पहिरोमा दुइवटा जीप पुरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्