६ आश्विन २०८१ आइतबार
image/svg+xml

मुक्का प्रहारबाट मृत्यु

कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ।

विपी राजमार्गमा मिनि बस दुर्घटना, तीन जनाको मृत्यु

यहाँको सुनकोसी गाँउपालिका १ स्थित विपी राजमार्गको दुम्जामा मिनि बस दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

काठको पुलबाट चिप्लिएर लड्दा एक युवाको ज्यान गयो

काठको पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ मा एक जनाको मृत्यु भएको छ।

आँधीका कारण दक्षिण कोरियामा ६ जनाको मृत्यु

दक्षिण कोरियाको विभिन्न ठाउँमा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको छ।

स्वेच्छिक मृत्यु : कुनै दिन पाउनेछ कानुनी मान्यता

कथाबाट सुरु गरौं– एकजना बूढो मान्छे जंगलमा दाउरा खोज्न गएछ । दाउराको भारी बोकेर फकि{ंदा उसलाई निकै थकाइ लागेछ । भोक र थकाइले ग्रस्त बूढाले दाउराको भारी डिलमा बिसाएर खुइ्यय गद{ै भनेछ, ‘मलाई काल पनि आएन ।’ यति भन्न नपाउँदै उसका अगाडि काल आएर ‘लौ लिन आएँ’ भन्यो । अनि बूढाले हात जोड्दै भनेछ, ‘साह्रै थकाइलाग्दो मुखबाट फुस्किएछ, अब चाँडै नातिको बिहे हुँदै छ । बिहे सकिएपछि लिन आउनु है !’

भारतमा मनसुनी वर्षाका कारण १४० जनाको मृत्यु

भारतको पूर्वी क्षेत्रमा मनसुनी वर्षाका कारण झण्डै १ सय ४० जनाको मृत्यु भएको भारतीय उद्धारकर्मीहरुले बताएका छन्। बिहार राज्यको राजधानी पटनाका विद्यालय र अस्पतालहरुका साथै सडक जलाम्य भएको छ।

कैदीको मृत्यु

जिल्ला कारागार भरतपुरमा रहेका कैदीको मृत्यु भएको छ। कारागार कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई छन्।

डोजर पल्टिँदा सहचालकको मृत्यु

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

अरिङ्गाल झार्न जाँदा लडेर मृत्यु

अरिङ्गालको गोला डढाउन रुखका चढेका ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुको गौतमडाँडा बस्ने ३० वर्षीय गोबिन्द लिम्बूको रुखबाट झरेर मृत्यु भएको छ ।

भारतमा बाढी, कम्तीमा ११३ को मृत्यु

ठूलो वर्षाका कारण आएको बाढीमा परी भारतका बिहार र उत्तर प्रदेश राज्यमा एक सय १३ जना भन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

अत्यधिक बर्षाका कारण उत्तर प्रदेशमा १५ को मृत्यु

भारतको उत्तर प्रदेशमा अत्यधिक बर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन्।

यात्रुबाहक बस खोलामा खस्याे, दुई जनाको घटनास्थलमै मृत्यु (फाेटाे फिचर)

पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रुईनिबाङमा यात्रुबाहक बस सडकबाट करिब दुई सय मिटर तल लुङग्री खोलामा खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

रहेनन् 'शोले'का कालिया

चर्चित फिल्म 'शोले' मा कालियाको भूमिका निभाउने कलाकार विजु खोटेको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्