४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

राहत वितरणमा विवाद, वडाध्यक्षमाथि हातपात

राहत वितरणमा पक्षपात भएको भन्दै डोटीको केआइसिंह गाउँपालिका–४ का वडाध्यक्ष जयलाल धामीलाई स्थानीयवासीले हातपात गरेका छन्।

सशस्त्र प्रहरीमाथि हातपात, पाँच जना पक्राउ

सीमा सुरक्षा र लकडाउनमा खटिएका सशस्त्र प्रहरीमाथि स्थानीयले हातपात गरेका छन् । सीमामा ओहोरदोहोर रोक्न तथा लकडाउन कार्यान्वयन गर्न भैरहवा भन्सार कार्यालय पछाडी दशगजामा खटिएका सशस्त्रका सुरक्षाकर्मीमाथि सिद्धार्थनगर–१ नउडिहवाका युवाहरुले हातपात गरेका हुन ।

लकडाउनमा भीडभाड नगर्न आग्रह गर्न गएका असईमाथि हातपात

रौतहटमा एक जना असईमाथि हातपात भएको छ। लकडाउनको अवधिमा भीडभाड नगर्न आग्रह गर्न गएका असईमाथि आक्रमण भएको हो।

डाक्टरमाथि हातपात, सेवा ठप्प

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा डाक्टरमाथि हातपात भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

प्ररहरीमाथि हातपात गर्ने एक महिलासहित पाँच कर्मचारी पक्राउ

मार्तडीमा जारी अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरि घाइते समेत बनाएकोले अनुसन्धानका लागि हिरासदमा राखिएको निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन्।

कुटपिट गर्ने ‘धर्तीमाता’ हिरासतमा, बुटबलमा पनि कुटपिट गरेको उजुरी

अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ।

वीरगन्जका मेयर सरावगी र उनकै पार्टीका स्थानीय नेताबीच कुटाकुट

वीरगन्जका मेयर विजयकुमार सरावगी र उनी अबद्ध समाजवादी पार्टीका स्थानीय नेताबीच कुटाकुट भएको छ।

हातपात गरेको भन्दै प्रशासकीय अधिकृतले गराए गाउँपालिकाको उपाध्यक्षविरुद्ध जाहेरी दर्ता

नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालविरुद्ध प्रशासकीय अधिकृत अशोक दाहालले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार साझ जाहेरी दर्ता गराएका छन्।

कर्मचारीमाथि हातपात भएपछि नगरपालिकाको काम ठप्प

सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन्।

प्रअमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

खोटाङमा मापसे गरेर प्रधानाध्यापकमाथि हातपातको प्रयास गर्ने शिक्षक पक्राउ परेका छन्। व्यवस्थापन समितिको बैठक चलिरहेको समयमा मादक पदार्थ सेवन गरेर प्रअमाथि हातपात गर्न खोजेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित रातमाटे प्राविका शिक्षक खेमराज राई पक्राउ परेका हुन्। सट्टा शिक्षक राख्ने विषयमा शुक्रबार बसेको व्यवस्थापन समितिको बैठकमा शिक्षक राईले प्रअ टेकबहादुर राईमाथि हातपातको प्रयास गरेका थिए। सोही आरोपमा शिक्षक खेमराजलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएको हो।

पत्रकार अर्यालमाथि हातपात

नेपाल पत्रकार महासघं पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालसहित अन्य पत्रकार तानसेन नगरपालिकाको हाताभित्र कुटिएका छन्।

अष्ट्रेलियामा एक नेपाली युवालाई जेल सजाय

अष्ट्रेलियामा ८२ वर्षीय वृद्धमाथि हातपात गरेको अभियोगमा एक नेपाली युवालाई जेल सजाय सुनाइएको छ। वृद्धाश्राम एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई आठ महिनाको जेल सजाँय सुनाइएको हो। सिड्नीको अदालतले पौडेललाई बुधबार दोषी ठहर गर्दै जेल सजाँय सुनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

प्रदेश २ का मन्त्रीले सचिव कुटे

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन्। मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बाेलाएर कुटपिट गरेका हुन्।

बैठकमा विवाद हुँदा क्याम्पस प्रमुख माथि हातपात

उपप्राध्यापक नियुक्तिको विषयलाई लिएर  विवाद हुँदा क्याम्पसका प्रमुख माथि  हातपात भएको छ।  जिल्लाको  नलगाड नगरपालिकामा रहेको नलगाड क्याम्पसका प्रमुख कालीबहादुर पुन माथी हातपात भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्