२७ मंसिर २०८२ शनिबार
image/svg+xml

सुदूरपश्चिम दबाबमा, ४४ रनमै पाँचौँ विकेट गुम्यो

पहिले रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिएका उनले त्यसपछिको बलमा दीपक बोहराको विकेट लिएका छन्।

‘जेन-जी आन्दोलनमा रविले ८ घण्टा बयान दिए, तर बोलाउँदा पनि नजानेलाई छुट ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले कानुनको पालना गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको भन्दै असन्तुष्टि जनाएका छन्।

अब एमाले पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुनुपर्छ: खनाल

नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।

अब नेताहरू पार्टी कार्यकर्ताको घर-घर पुग्नुपर्छ: वामदेव

नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले फागुन २१ गते हुने निर्वाचनका लागि ६४ लाख घरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुग्नुपर्ने बताएका छन् ।

एनपिएल फाइनलः सुदूरपश्चिमको सुरुवाती ब्याटिङ क्रम धरासायी

विनोद र ज्याक्सनको विकेट रुबेन ट्रम्पलम्यानले लिए भने आरिफको विकेट शेर मल्लले लिएका छन्।

एमाले महाधिवेशनमा कविन्द्रले भने- रविमाथि राजनीतिक प्रतिशोध साँधियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्।

पूर्ण बहादुरले भने- हामी सुध्रिन्छौं, हामी सुधार्छौं भन्ने संकल्प गरौं

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले राजनीतिक दलहरूले विगतका गल्ती कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।

यू–१९ एसिया कपः श्रीलंकासँग नेपालको बिर्सनलायक प्रदर्शन

पहिले ब्याटिङको मौका पाएको नेपाली टोलीका ब्याटर श्रीलंकाली बलरसामू निरीह देखिए । नेपाली युवा टोली २८ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटिएको थियो।

टस जितेको सुदूरपश्चिमले लुम्बिनीलाई दियो बलिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

ओलीले भने- यो मान्छेको मात्र भिड होइन, कसैले ‘अन्डरएसटिमेट’ नगरोस्, यो आन्दोलन हो

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा उर्लिएको जनसागरलाई सामान्य भिडभाडका रूपमा मात्र नबुझ्न चेतावनी दिएका छन्।

शेखरको दाबी: वरिष्ठ र युवा नेताको मिलनबिन्दु मै हुँ

‘कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर मैले माग गरेको थिएँ,’ उनले स्मरण गरे।

एमाले चुनावबाट भाग्दैन, तर प्रतिनिधि सभा पुनर्स्थापना हुनपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने तर वर्तमान राजनीतिक निकासका लागि विघटित प्रतिनिधि सभाको पुनर्स्थापना अनिवार्य रहेको बताएका छन्।

महाधिवेशन उद्घाटन गर्दै के भने केपी ओलीले (सम्बोधनको पूर्णपाठ)

जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो.

ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए

सन् २०१४ को लोकसभा निर्वाचनपछि भारतको सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा एक संस्कृत सूक्ति उच्चरण गर्न अक्सर छुटाउन्नन्। त्यो हो–वसुधैव कुटुम्बकम्। यसको शाब्दिक अर्थ ‘सारा विश्व–संसार एक परिवार’ भन्ने हुन्छ।

निषेधका प्रत्येक प्रहार चिर्दै एमालेको जनलहर उर्लियो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्