६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमा कोरोनाबाट १ करोड ३ लाख ४० हजारभन्दा धेरै संक्रमित

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजार नाघेको छ।

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो।

कोरोनाको कुन भ्याक्सिनले कति कम गर्छ ?

कोरोना भाइरसविरुद्ध बनेका विभिन्न देशका भ्याक्सिन लगाउन सुरु गरिएको छ। आपतकालिन प्रयोगका लागि ति भ्याक्सिन प्रयोगको अनुमति पाएसँगै लगाउन सुरु गरिएको हो।

चीनमा पनि भेटियो कोरोना भाइरसको नयाँ प्रकार

चीनमा पनि कोरोना भाइरसको नयाँ प्रकार भेटिएको छ। बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रकार चीनमा पहिलो पटक भेटिएको हो।

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।

चौबीस घण्टामा ५३४ जनामा कोरोना

पछिल्लो २४ घण्टामा छ हजारमा पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १९६ महिला र २३८ पुरुष रहेका छन्।

युएईमा पनि भेटियो नयाँ स्वरुपको कोरोना

संयुक्त अरब ईमिरेट्स (युएई) ले बेलायतसहित युरोपेली मुलुकहरूमा द्रुत रूपमा फैलिईरहेको नयाँ स्वरुपको कोरोना भाईरसका सिमित केसहरु फेला परेको जनाएको छ।

बुटवलको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु

उच्च रक्तचापको समस्या रहेका ती पुरुषलाइ मंसिर २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड दुई लाख ७ हजारभन्दा बढी

भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ।

बुटवलको कोरोना अस्पतालको आईसीयूबाटै बिरामी फरार

बुटवलको कोरोना अस्पतालबाट एक जना बिरामी भागेका छन्। अस्पतालको आईसीयूमा भर्ना भएका बिरामी आज बिहान साढे ५ बजेपछि अस्पतालबाट भागेका हुन्।

फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोनाभाइरसको नयाँ संस्करणमाथि पनि फाइजर र मोडर्नाको परीक्षण

कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ। यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन्।

नेपाल र बेलायतबीच हवाई उडानमा प्रतिवन्ध

बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी सङ्क्रामक समस्या उत्पन्न भएपछि नेपाल र बेलायतबीच हुने सबै हवाई उडानमाथी अस्थायी रूपमा प्रतिवन्ध लगाइएको छ।

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए।

थपिए ७ सय ८२ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ७ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २९ जना संक्रमण मुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्