सुशान्त ‘आत्महत्या’ प्रकरणमा अभिनेत्री दीपिका पादुकोण पनि तानिइन्
सुशान्तको मृत्यु घटनामा लागुऔषध कोणबाट पनि अनुसन्धान गर्ने क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिन आइपुगेको हो।
सुशान्तको मृत्यु घटनामा लागुऔषध कोणबाट पनि अनुसन्धान गर्ने क्रममा अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिन आइपुगेको हो।
दिवंगत बलिउड नायक सुशान्तसिंह राजपूतको निधन भएको ती महिना बढी भइसकेको छ। उनको मृत्युका बारेमा विभिन्न अड्कल भइरहेका छन्। भारतीय प्रहरीले अनुसन्धान पनि जारी राखेको छ।
सुशान्त मृत्यु घटनाको लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) समक्ष रियाले लागुऔषधमा संलग्न १५ बलिउडकर्मीकै नाम बताएकी हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार सुशान्तकी बहिनी प्रियंका र दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डाक्टर तरुणकुमारलगायतविरुद्ध बान्द्रास्थित प्रहरी कार्यालयमा एफआईआर दर्ता गरिएको हो ।
रिया चक्रवर्तीका वकिल सतीस माने सिन्देले यदि प्रेम गर्नु अपराध हो भने रिया सजायँको लागि तयार भएको बताएका छन्।
नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को टोलीले घटना अनुसन्धानका क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डालाई गिरफ्तार गरेको हो।
तमाम आशंकाका बीच अभिनेत्रीसमेत रहेकी चक्रवर्तीले अन्ततः यसबारे मुख खोलकी छन् ।
‘म सुशान्त सिंह राजपुतकी बहिनी हुँ र म हजुरको मेरो दाइसम्बन्धी घटनाप्रति तुरुन्त ध्यान दिन हुन अपिल गर्छु । मलाई भारतको न्याय व्यवस्थाप्रति विश्वास छ र कुनै पनि हालतमा न्याय प्राप्त हुनेमा आशावादी छु ।’
अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यालाई लिएर अभिनेत्री रिया चक्रवर्तीविरुद्ध एफआईआर दर्ता भएको छ। पटनाको राजीव नगर थानामा सुशान्तका पिता केके सिंहले आफआईआर दर्ता गरेको थानाका कार्यकारी योगेन्द्र रविदासले बताए।
बिहीबार ट्विट गर्दै अभिनेत्रीसमेत रहेकी रियाले भनेकी छन्, ‘म सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड हुँ । उनको मृत्यु भएको एक महिना बितिसकेको छ । मेरो सरकार र न्यायप्रति पूरा विश्वास छ । म हात जोडेर भन्छु– यो घटना सिआइबीबाट अनुसन्धान गरियोस् ।’
सुशान्तको निधन भएको ठीक १ महिना पुगेका दिन उनकी गर्लफ्रेन्ड (प्रेमिका) रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा त्यस्तो तस्बिर सार्वजनिक गरेकी छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ ।
आइतबार आत्महत्या गरेका भनिएका भारतीय कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेको नभई उनको हत्या गरिएको आशंका परिवारले गरेका छन्।
बलिउड उद्योगले एकपछि अर्को क्षतिको सामना गर्नु परेको छ। अभिनेता सुशान्त सिंह राजपूतले आइतबार बान्द्रास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेपछि बलिउडले अर्को क्षति को सामना गर्नु परेको हो। केहि महिना अघिमात्रै अभिनेता इरफान खान र ऋषि कपूरको मृत्युको चोट नहराउँदै अर्को चोट थपिएको छ।