१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।

मृत्यु भएको साढे दुई वर्षपछि सुशान्त बसेको फ्ल्याट भाडामा

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु भएको झण्डै साढे दुई वर्षपछि उनी बसेको फ्ल्याट भाडामा गएको छ।

कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।

सुशान्तले जावा पेराक रोजे

जावा पेराक मोटरसाइकल नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीको रोजाइमा परेको छ। केसीका आमा, मायामा, साथी र बेहोस जस्ता गीत लोकप्रिय छन्।

सुशान्तकाे 'छिछोरे' सर्वोत्कृष्ट चलचित्र, कंगना सर्वोत्कृष्ट अभिनेत्री

भारत सरकारले हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार घोषणा भएको छ। ६६औं राष्ट्रिय चलचित्र पुरस्कारमा नितेश तिवारी निर्देशित स्वर्गीय सुशान्त सिंह राजपूत अभिनित 'छिछोरे' ले सर्वोत्कृष्ट चलचित्र पुरस्कार जित्न सफल भएको छ।

सुशान्तको मृत्युपछि पहिलोपटक ‘चेहरे’ को ट्रेलरमा देखिइन् रिया चक्रवर्ती

बलिउड चलचित्र ‘चेहरे’ मा रिया चक्रवर्तीको बारेमा एक सस्पेन्स बनिरहेको थियो, जुन अब तोडिएको छ। ट्रेलरको रिलीजसँगै रिया पनि यस चलचित्रको हिस्सा हुन भन्ने कुरा पुष्टि भएको छ।

सुशान्त सिंह मृत्यु प्रकरण: आरोप पत्रकाे मुख्य अभियुक्तमा रिया चक्रवर्तीकाे नाम

चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतीय संञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको आत्माहत्या पछि रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए। उनीहरुलाई केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए।

अदालतकाे आदेश नमानेपछि कंगनाविरुद्ध वारेन्ट जारी

भारतीय सञ्चार माध्यमका अनुसार गीतकार अख्तरले गतवर्ष दायर गरेको मुद्दामा कंगनालाई अदालतमा उपस्थित हुन दिएको आदेश नमानेपछि वारेन्ट जारी गरेको बताईएको छ। कंगनालाई मार्च १ मा उपस्थित हुन निर्देशन दिएको थियो।

भारत सरकारले दिवंगत अभिनेता सुशान्त सिंहको नाममा राष्ट्रिय अवार्ड दिँदै

गत वर्षको जुन १४ मा सुशांत सिंह राजपूतले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।

सुशान्तको मृत्यु प्रकरणबारे युट्युबमा ‘फेक न्युज’ हालेर १५ लाख कमाएको आरोप, सञ्चालक पक्राउ

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युबारे ‘फेक न्युज’ (झुटा खबर) फैलाएको आरोपमा भारतको मुम्बई प्रहरीले बिहारबाट एक युट्युबरलाई पक्राउ गरेको छ।

सुशान्त मृत्यु प्रकरण : ३० दिनपछि एक लाख धरौटीमा रिहा भइन् रिया

भारतीय अभिनेता एवं आफ्ना प्रेमी सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्ती बुधबार हिरासतमुक्त भएकी छन्।

बलिउडभित्र लागुऔषध मामिलामा ठूलो खुलासा, शाहरुख खान पनि ‘संलग्न’

भारतीय पत्रिका दैनिक भास्करका अनुसार लागुऔषध कारोबारीले भारतीय चलचित्रका ठूला नायकहरूको नाम पनि लिएको हो।

सुशान्त मृत्यु प्रकरण: रियाप्रति गरिएको शंकाविपरीत आयो भिसेरा रिपोर्ट

भारतीय सञ्चारमाध्यमका अनुसार एम्स प्यानलले सुशान्तको शरीरमा कुनै विष नदेखिएको भिसेरा रिपोर्ट घटना अनुसन्धान गरिरहेको सिबिआईलाई बुझाएको हो।

सुशान्त सिंह मृत्यु प्रकरणबारे एम्सले सीबीआईलाई दियो रिपोर्ट

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ। केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ। अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ।

सुशान्त मृत्यु प्रकरण : लागुऔषधबारे एनसिबीले बयान लिँदा रोइन् दीपिका पादुकोण

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अनुन्धान गर्ने क्रममा बलिउडका कलाकारले लागुऔषध प्रयोग गर्ने गरेको पत्ता लागेपछि एनसिबीले शनिबार अभिनेत्री पादुकोणसँग पनि बयान लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्