६ आश्विन २०८१ आइतबार
image/svg+xml

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

अस्ट्रेलियाले पनि नेपालमा जाँच लिने

इन्टरनेसनल इंग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आइइएलटिएस) का विद्यार्थीले सजिलै परीक्षा दिन पाउने भएका छन्। नेपालमा परीक्षाको डेट नपाएर छिमेकी मुलुक भारतका विभिन्न सहर पुग्न बाध्य विद्यार्थीले अब यहीँ परीक्षा दिने पाउनेछन्।

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

साथीले पठाएको पार्सल अष्ट्रेलियामा बुझ्दा...

नेपालबाट बाल्यकालका साथीले पठाएको पार्सल रिसिभ गर्दा  अस्ट्रेलियामा एक नेपाली युवा त्यहाँको प्रहरीको फन्दामा परेर छुटेको खुलेको छ। अस्ट्रेलियन फेड्रल पुलिस(एएफपी) ले २०७२ फागुन २८ गते चार केजी मेथएम्फेटामाइन सहित फ्रि स्ट्रिट न्यु मार्केटबाट पक्राउ गरेका युनिस श्रेष्ठ हाल हिरासतमुक्त त भएका छन्।

पाेलिमर नाेट घाेटाला प्रकरणका नाइकेकाे विवरण अस्ट्रेलिया पठाइँदै

अस्ट्रेलियामा नोट छपाइ गर्ने संस्था 'नोट प्रिन्टिङ अस्ट्रेलिया' को नेपाली एजेन्ट रहेका हिमालय पाण्डेले टेन्डर दिलाउन नेपालका राजनीतिज्ञ, केन्द्रीय बैंकका अधिकारी र अन्यलाई घुस दिएको विवरण सिड्नी मर्निङ हेराल्डले प्रकाशित गरेपछि त्यहाँको सरकारले अनुसन्धान थालेको हो।

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण

गल्फले १ सय १२ वर्षपछि विवादास्पद रूपमा ओलम्पिकमा पुनरागमन जनाएको बिहीबारको दिन अस्ट्रेलियाका नयाँ सनसनी किशोर पौडीवाज काइल चाल्मर्सले ओलम्पिकको १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन्।

घर फर्के रंगकर्मी पोखरेल

अचानक अचेत भएर नर्भिक अस्पताल भर्ना भएका रंगकर्मी सुनिल पोखरेल उपचारपछि घर फर्केका छन्। मंगलबार राति करिब एक बजे ललितपुर सुनाकोठीस्थित घरमा एक्कासि अचेत भएका उनको थापाथलीस्थित नर्भिक अस्पतालको आइसियुमा उपचार गरिएको थियो।

आवाजबाट बिजुलीः ‘बिजुली मसिन’ काे ट्रेलर सार्वजनिक (भिडियाे)

काठमाडौ– विज्ञान र प्रविधिलाई प्रमुख विषयवस्तु बनाएर तयार पारिएको पहिलो नेपाली चलचित्र ‘बिजुलीमसिन’ आगामी भदौ ३१ गते प्रदर्शन हुने भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा ‘साइन्स फिक्सन’मा आधारित उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गरियो। चलचित्रमा दुई युवकले आवाजबाट बिजुली निकाल्ने प्रयास गरेको देखाइएको छ।

रियो ओलम्पिकः अस्ट्रेलिया शीर्ष स्थानमा, भियतनालाई ओलम्पिक इतिहासकै पहिलो स्वर्ण

रियो ओलम्पिक २०१६ मा २ स्वर्ण र एक रजत पदकसहित अस्ट्रेलिया पदक तालिकामा शीर्ष स्थानमा रहँदा भियतनामले ओलम्पिक इतिहासकै पहिलो स्वर्ण जितेको छ। भियतनामका भिन छावाङ होङले पुरुष १० मिटर एयर राइफलमा स्वर्ण जितेका हुन्।

अष्ट्रेलिया क्रुजमा जागिर लगाउने भन्दै ठगी गरेर फरार गुरुङ पक्राउ

काठमाडौं-अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भन्दै अनलाईन विज्ञापन गरी ठगी गर्ने फरार प्रतिवादी ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोट बस्ने २८ वर्षीय राजन गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर नख्खीपोटबाट शुक्रबार पक्राउ गरेको हो।

अष्ट्रेलिया क्रुजमा जागिर लगाउने भन्दै ठगी गरेर फरार गुरुङ पक्राउ

काठमाडौं-अष्ट्रेलिया क्रुजमा जागिर लगाइदिने भन्दै अनलाईन विज्ञापन गरी ठगी गर्ने फरार प्रतिवादी ललितपुर उपमहानगरपालिका–१४ नख्खीपोट बस्ने २८ वर्षीय राजन गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर नख्खीपोटबाट शुक्रबार पक्राउ गरेको हो।

अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं– अष्ट्रेलियामा रोजगारीको लागि पठाइदिने भनी करिब ५ लाख रुपैयाँ ठगी गर्ने काठमाडौं बालाजु बस्ने एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट काउली–१ घर भई काठमाडौंमा युरो फाउण्डेशन कन्सल्टेन्सीका संचालक २८ वर्षीय बिनोद अधिकारी रहेका छन्।

अस्ट्रेलियामा जगजितको गोल

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर जगजित श्रेष्ठले अस्ट्रेलियन क्लबका लगातार दोस्रो खेलमा पनि गोल गरेका छन्। शनिबारको खेलमा उनको गोलबाट बराबरी गरेको ह्युम युनाइटेडले फिट्जरोय सिटीलाई ३–२ ले हराएको छ।

भारतीय रेल्वेद्वारा नेपाली आयातमा अघोषित जरिवाना

भारतीय रेल्वेले नेपाली आयातकर्ताले प्रयोग गर्ने सीमावर्ती रक्सौलस्थित रेल स्टेसनमा मालवस्तु लोड–अनलोड समय २४ घन्टा घोषित गरेर जरिवाना तिर्न बाध्यात्मक अवस्था खडा गरेपछि आयातकर्ता तर्सिएका छन्।

जगजित अस्ट्रेलियन क्लबमा

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगगित श्रेष्ठ अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन्। झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो श्रेणीको ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्