६ आश्विन २०८१ आइतबार
image/svg+xml

अष्ट्रेलियन टोलीसँग मुरलिधरन

अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान स्टिभ स्मिथले स्पिनर हस्ती मुथैया मुरधिधरनको सहयोगमा श्रीलंकाली माटोमा आफ्नो टोलीले सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। उपमहाद्वीपका पछिल्ला भ्रमण सुखद नरहेकाले पनि कप्तान स्थिम र उनको टोली सचेत देखिएको छ।

अविश्वासको प्रस्ताव फेल हुन्छः मन्त्री पोखरेल

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री विरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव फेल हुने दाबी गरेका छन्।

डा.पोखरेललाई पितृशोक

काठमाडौं—राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेललाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसादको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

ओली नेतृत्वको नौ महिने सरकार घरेलु मामिलामा विफल

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छिमेकी देशसँगको सम्बन्ध सुधारमा केही ऐतिहासिक काम गर्न सफल भए पनि आन्तरिक समस्या समाधान गर्न विफल देखिएको छ ।

ओलीलाई भारतले मन नपराउनु राष्ट्रवाद होइन्ः गजुरेल

क्रान्तिकारी नेकपा–माओवादीका नेता सिपी गजुरेलले भारतले प्रधानमन्त्री केपी ओलीलाई मन नपराउनु नै राष्ट्रवाद नभएको बताएका छन्। उनले ओलीले भारतसँग नटेरेकाले आफूलाई राष्ट्रवाद भनेर गलत भ्रममा मात्र पारेको बताए।

एण्डी मरेलाई विम्बल्डन

क्यानाडाका प्रतिद्वन्द्वी मिलोस राओनिकमाथि सोझो सेटमा विजय हासिल गर्दै एन्डी मरेले दोस्रो पटक विम्बल्डनको उपाधि जितेका छन्। तीन वर्षअघि नोभाक जोकोभिचलाई हराउँदै पहिलो पटक विम्बल्डन जितेका बेलायती स्टार मरेले आइतबार फाइनलमा राओनिकमाथि ६–४, ७–६(७/३), ७–६(७/२) को सोझो सेटमा पराजित गरे।

नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारद्वारा बन्द

अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो।

२३ हजार ९ सय ९२ शिक्षक दरबन्दी आवश्यकः शिक्षामन्त्री पाेखरेल

काठमाडौँ– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन्।

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक महिनाभित्रै निर्माण सुरु हुन्छः मन्त्री पाेखरेल

जनकपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वकै फराकिलो निजगढ विमानस्थलको निर्माण कार्य साउन महिनाभित्रै सुरु हुने दाबी गरेका छन्। सोमबार जनकपुर विमानस्थल निरीक्षण गर्दै मन्त्री पोखरेलले साढे ८ वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास एक महिनाभित्र गर्ने बताए।

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौं—काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ।

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौँ उपत्यकाको दीगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ। मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो (दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो।

के ले राेक्याे दाहालको अस्ट्रेलिया यात्रा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो। होटल बुक भइसकेको थियो। उनलाई घुमाउने योजना बनिसकेको थियो।

प्रमुख प्रतिपक्ष दलबाट कमजोरी भएको छः मन्त्री खरेल

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पारेका छन्।

योगलाई अब पर्यटनका रुपमा विकास गर्नुपर्छः मन्त्री पोखरेल

काठमाडौं– पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्