९ आश्विन २०८१ बुधबार
image/svg+xml

उपत्यकामा ७४ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप

अठार वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ।

ललितपुरमा १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेल खोप लगाइने

आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ।

दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ,' उनले भने।

कोरोना संक्रमण दर ८.३ प्रतिशत मात्र

सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन्।

परीक्षण गरिएकामध्ये ८.३ प्रतिशतमात्रै सङ्क्रमण

सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।

अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटियाे

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो।

भक्तपुर र चाँगुनारायणका विद्यालय खुले, मध्यपुरथिमि र सूर्यविनायकमा तिहारपछि

कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन्। जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन्।

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो।

चाँगुनारायणमा दीगो पर्यटन परियोजना सुरु

कोभिडबाट प्रभावित पर्यटन क्षेत्रमा प्रत्यक्ष सरोकार राख्नेहरुलाई राहतस्वरुप सुरु भएको सो परियोजनामा सहभागी चण्डिकाले दैनिक ज्याला एकहजार पाउने भएका छन्। त्यसबाट उनी खुसी छिन्।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्‍यो

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको देखिएको छ।

निपा भाइरस फैलाउने चमेरो नेपालमै

निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।

निपाह भाइरस रोगप्रति सचेत रहन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ।

२००४ मा सङ्क्रमण, १६ को निधन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्