९ आश्विन २०८१ बुधबार
image/svg+xml

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप दिँदै

सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिँदै छ। मंसिर ४ गतेसम्म चल्ने यो खोप अभियानमा १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई फाइजर खोप दिन लागेको हो।

स्वीट्जरल्याण्ड सरकारद्वारा नेपाललाई खोप हस्तान्तरण

नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप एक लाख ४४ हजार मात्रा उपलब्ध गराएको छ।

बेलायतमा २४ घन्टामा ४० हजार बढी सङ्क्रमित

गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ। यो सहित यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

अष्ट्रेलियाको राजधानी क्षेत्र एसीटीका बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने: मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

थप ६७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल

चीनबाट १० लाख मात्रा खोप आइपुग्यो

कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ।

५१३ जनामा संक्रमण, ८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार पाँच सय १३ जना संक्रमित थपिएको जनाएको हो।

आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन्। यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ।

थप २७२ मा कोरोना संक्रमण, ८ जनाको मृत्यु

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १३ हजार ३०८ रहेका छन्। पछिल्लो २४ घण्टामा ७७७ जना सङ्क्रमणमुक्त भएका छन्।

बेलायतमा बढे कोरोना सङ्क्रमणका बिरामी

सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन

डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्