२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

टी-२० विश्वकप: पाकिस्तान सेमिफाइनलमा प्रवेश

एडिलेटमा आइतबार भएको खेलमा पाकिस्तान बंगलादेशलाई ५ विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।

श्रीलंकाको पराजयले बाहिरियो अस्ट्रेलिया

बेन स्टोक्सको अविजित ४२ रनको मद्दतमा इङ्ल्यान्ड शनिबार श्रीलंकालाई चार विकेटले स्तब्ध बनाउँदै आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

आर्मीको पहिलो जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न शुक्रबारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो।

टी–ट्वान्टी विश्वकप क्रिकेट: न्युजिल्यान्डले आयरल्यान्डलाई हरायो

शुक्रबार भएको खेलमा न्युजिल्यान्डले आयरल्यान्डलाई ३५ रनले हराउँदै समूह १ को शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो बनेको छ।

लुम्बिनीले दियाे पुलिसलाई १८९ रनको लक्ष्य

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनायो। लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले ।

बाग्मती लगातार तेस्रो पटक असफल

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा बाग्मती प्रदेशले लगातार तेस्रो हार भोगेको छ।

एमसिसी वुमन्स क्रिकेट टीम टुर नेपाल: एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

क्यान ११ ले टी–२० खेलमा समेत एमसिसीलाई पराजित गरेको थियो। एमसिसीले नेपाल क्रिकेट संघ (क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९ ओभरमा पूरा गर्‍याे।

प्रदेश १ ले बागमतीलाई दियाे ३०५ रनको लक्ष्य

प्रदेश १ का लागि ओपनिङ गरेका अंकितले १२२ बलमा ११ चौका र १ छक्काको सहयोगमा राष्ट्रिय एकदिवशीय करिअरको पहिलो शतक पूरा गरेका हुन्।

सन्दीपमाथि १२ वर्षसम्मको सजाय माग आज थुनछेक बहस

नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।

पुलिसले लगातार दोस्रो जित निकाल्दा गण्डकीको सुखद् शुरुवात

यस्तै सन्दीप क्षेत्रीले १९ रन बनाउँदा कप्तान विपिन खत्रीले र कमल परियाले समान १३ रनको योगदान गरे। गण्डकीको ८ विकेट लिने क्रममा कैलाश ऐर, नारायण जोशी, शेर मल्लले समान २/२ विकेट लिए। यस्तै नरेन साउदले एक विकेट लिए।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ।

नेरी र अस्मिनाको धैर्यपूर्ण ब्याटिङ

नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ (क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) लाई दुई विकेटले पराजित गरेको छ।

ट्वान्टी-२० विश्वकप क्रिकेट २०२२: अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको खेल पनि वर्षाले रद्द

बहुप्रतीक्षित आयोजक अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको खेल वर्षाका कारण स्थगित हुँदा ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ को समूह १ तालिका थप रोमाञ्चक बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्