२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगर र जनकपुरको लोगो सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्।

दीपेन्द्रको टी-२० ब्याटिङ वरीयतामा एक स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले अपडेट अनुसार दीपेन्द्र ४४ औँ बाट ४३ औं स्थानमा उक्लिएका छन्।

‘उत्कृष्ट प्रदर्शनमा पनि खुसी भइनँ’

वर्षाका कारण खेल हुन सकेन। रिजर्भ डे पनि नभएकाले आयोजकले समूहचरणको विजेताको हैसियतमा युएई फाइनलमा पुगेको निर्णय दियो। मलेसियामा सम्पन्न त्यो प्रतियोगितामा एक पटक फेरि नेपाल असफल रह्यो।

पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले विश्वका चर्चित क्रिकेटर सम्मिलित लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) खेल्ने भएका छन्।

नेपालबाट राजीनामा घोषणा गरे लगत्तै पुबुदु क्यानाडाको प्रशिक्षकमा नियुक्त

नेपालको राष्ट्रिय क्रिकेट प्रशिक्षकबाट राजीनामा दिएका दासानायेके क्रिकेट क्यानाडाको हेड कोच नियुक्त भएको सामाजिक सञ्जालबाट जानकारी दिइएको छ।

नेपाली क्रिकेट टिमका प्रशिक्षक पुबुदुद्वारा राजीनामा

उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए। राजीनामापत्रमा उनले व्यक्तिगत कारण भनेका छन्।

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुर स्थिति त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो।

राजनीतिको छाया छैन क्रिकेटमा

आर्थिक संकटका कारण श्रीलंका अहिले अस्थिर बनेको छ। पेट्रोल, औषधि र खाद्यान्नजस्ता दैनिक अत्यावश्यक वस्तुको अभाव छ। राष्ट्रपतिले पनि राजीनामा दिइसकेका छन्।

नेपालको खराब लय बिर्सने योजना

दीपेन्द्रसिंह ऐरी लयमा फर्किनु पनि उत्तिकै आवश्यक रहनेछ। दीपेन्द्रले पछिल्ला पाँच एकदिवसीय खेलमा दोहोरो अंकको रन बनाउन सकेका छैनन्। गत मार्च २२ मा पपुवा न्युगिनीविरुद्ध घरेलु भूमिमा १ सय ५ रनको शतकीय इनिङ जोडे यता उनी खराब लयबाट गुज्रिएका छन् ।

एकदिवसीय क्रिकेटमा नेपाल क्यानडासँग पराजित

क्यानडाको किङ सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको हो।

महिला खेलाडीलाई पुरुषसरह म्याच फी

न्युजिल्यान्ड क्रिकेटले मंगलबार महिला र पुरुष क्रिकेटरलाई सबै खाले क्रिकेट संरचनाका खेलमा समान म्याच फी दिने घोषणा गरेको छ।

नेपालले अस्ट्रेलियामा अभ्यास क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ।

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्