६ आश्विन २०८१ आइतबार
image/svg+xml

वीर अस्पतालमा पार्किन्सन र छारे रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया

वीर अस्पतालमा पार्किन्सन तथा छारे रोग उपचारका लागि शल्यक्रिया गर्ने नयाँ प्रविधि ‘डिप ब्रेन स्टुम्युलेसन’ (विद्युतीय तरंग दिने) प्रविधि आउने भएको छ।

के हो पार्किन्सन रोग ?

यस रोग लागेका व्यक्तिमा मांसपेशीका चाल नियन्त्रण गर्न अत्यावश्यक रहेको डोपामिन नामक रसायन बनाउने स्नायुकोष क्रमिक रूपमा क्षय हुँदै जान्छन्। फलस्वरूप पार्किन्सन लागेका व्यक्तिको मस्तिष्कमा डोपामिनको मात्र ज्यादै न्यून हुन गई चाल नियन्त्रण गर्ने स्नायुकोषहरूको कार्य क्षमतामा ह्रास आउने र चाल प्रक्रियामा असन्तुलन पैदा हुने गर्छ।

वृत्तचित्रमा पार्किन्सन्स पीडा

फिल्म ‘हाँसी देऊ एक फेर’ को सुटिङमा लड्नुपर्ने दृश्यमा अभिनय अभिनेता मदनकृष्ण श्रेष्ठको ढाड दुख्यो । तर, दुखाइलाई बेवास्ता गर्दै  सुटिङ जारी राखे । त्यो सुटिङ सकिएको केही महिनापछि ‘हिंसा अन्त्य अभियान’का लागि प्लेनमा नेपालगञ्ज जाँदा उनको दाहिने काँध हात दुख्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्