इराकमा समलैङ्गिक सम्बन्ध राखे १५ वर्षको सजाय
इराकको संसदमा समलैङ्गिक सम्बन्धलाई अपराध घोषित गर्ने विधेयक पारित भएको छ।
इराकको संसदमा समलैङ्गिक सम्बन्धलाई अपराध घोषित गर्ने विधेयक पारित भएको छ।
साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गर्दैछ।
वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् । उनी एजेन्टलाई उल्टै चार लाख रुपैयाँ बुझाई केही साताअघि मात्रै स्वदेश फर्किएकी हुन्।
नेपालका तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज– वानमा भाग लिने भएका छन्।
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु भएको छ।
अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।
इजरायली सेनाले इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन आक्रमण भएको जनाएको छ।
राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ। इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्तहरू बाहेक सबै प्रान्तहरूमा इराकीहरूले मतदान गरेकाले सुरक्षा व्यवस्था मजबुत पारिएको थियो।
इराकको पूर्वी प्रान्त दियालामा अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ।अन्य नौ जना घाइते भएका छन्।
इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ।
इराकमा एउटा वैवाहिक कार्यक्रम भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सयजनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन्।
उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।
अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्।
बार्सिलोनाकी स्टारसमेत रहेकी केइरा चोटका कारण पहिलो हाफमा स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएकी थिइन्।
तत्कालीन इङ्ग्ल्यान्डले रुसको विस्तारलाई मध्य एसियासम्म आउन नदिनका लागि वा रुसलाई आफ्नो साम्राज्यको सीमाबाट टाढा राख्नका लागि कुटनीतिक, राजनीतिक र सैन्य कदमहरू चालेको थियो।