७ वैशाख २०८१ शुक्रबार

वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आज इराकसँग भिड्दै

साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गर्दैछ।

छोराछोरी पढाउने सपनाले इराक गएकी आमा पीडित बनेर फिर्ता

वैदेशिक रोजगारीका लागि इराक पुगेकी एक महिला भने अनुसारको काम नपाएपछि खेत बेचेर रकम जुटाई घर फर्केकी छन् । उनी एजेन्टलाई उल्टै चार लाख रुपैयाँ बुझाई केही साताअघि मात्रै स्वदेश फर्किएकी हुन्।

अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबीच पुनः वार्ता सुरु

इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु भएको छ।

सिरिया र इराकमा रहेका ईरानी केन्द्रमाथि आक्रमण गर्न अमेरिकाको अनुमति

अमेरिकाले सिरिया र इराकमा रहेका ईरानी केन्द्रहरूमा आक्रमण गर्न अनुमति दिएको छ।

इजरायलमा ड्रोन आक्रमण, इराकी सशस्त्र समूहले लियो जिम्मा

इजरायली सेनाले इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन आक्रमण भएको जनाएको छ।

इराकमा एक दशकपछि पहिलो पटक प्रान्तीय निर्वाचन सम्पन्न

राजनीतिक मतभेदका कारण १० वर्षको अन्तरालपछि इराकमा देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा प्रादेशिक निर्वाचन सम्पन्न भएको छ। इराकीहरूले बगदाद र अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्तहरू बाहेक सबै प्रान्तहरूमा इराकीहरूले मतदान गरेकाले सुरक्षा व्यवस्था मजबुत पारिएको थियो।

इराकमा बन्दुकधारीको आक्रमणबाट ११ को मृत्यु

इराकको पूर्वी प्रान्त दियालामा अज्ञात बन्दुकधारीहरूले सर्वसाधारणको एउटा कारमा आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ।अन्य नौ जना घाइते भएका छन्।

इराक आगलागीमा मृत्यु हुनेकाे स‌ख्या ११४ पुग्याे, २ सय बढी घाइते

इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी ११४ जनाको मृत्यु भएको छ।

विवाह कार्यक्रममा आगलागी हुँदा इराकमा सयजनाको मृत्यु

इराकमा एउटा वैवाहिक कार्यक्रम भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सयजनाको मृत्यु र एक सय ५० भन्दा बढी घाइते भएका छन्।

इराकमा वैवाहिक समारोहमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु

उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा १०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक

अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको भन्दै उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्।

केइराको चोटले इङ्ल्यान्डको जित छायामा

बार्सिलोनाकी स्टारसमेत रहेकी केइरा चोटका कारण पहिलो हाफमा स्ट्रेचरमार्फत मैदानबाट बाहिरिएकी थिइन्।

नव शीतयुद्ध कि अर्को ग्रेट गेमको सुरुवात

तत्कालीन इङ्ग्ल्यान्डले रुसको विस्तारलाई मध्य एसियासम्म आउन नदिनका लागि वा रुसलाई आफ्नो साम्राज्यको सीमाबाट टाढा राख्नका लागि कुटनीतिक, राजनीतिक र सैन्य कदमहरू चालेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्