२३ वैशाख २०८१ आइतबार
image/svg+xml

साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए।

प्रेस पासको दुरुपयोग भए कारबाही

प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक नरोकिए कानूनी कारबाही गरिने जनाएको छ।

काउन्सिल अध्यक्षलाई नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समयावधि हुँदाहुँदै पदबाट हटाउनु कानुनविपरीत भएको भन्दै कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले सरकारले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई समयावधि हुँदाहुँदै पदबाट हटाउनु कानुनविपरीत भएको भन्दै कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिलको रिट

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यावधि आगामी असोज १२ सम्म थियो ।

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ।

मिडियाको गरिमा र मूल्यको सम्मान गर

दि वल्र्ड एसोसिएसन अफ प्रेस काउन्सिल (डब्लुएपिसी) ले मिडियाको गरिमा र मूल्यको सम्मान गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ। काउन्सिलले कोभिड–१९ का कारण विश्वभरका मिडियामा परेको भयावह प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो।

नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा

प्रेस काउन्सिल नेपालको पछिल्लो वर्गीकरणमा नेपाल रिपब्लिक मिडियाका प्रकाशनहरु नागरिक दैनिक र शुक्रवार साप्ताहिक ‘क प्लस’ वर्गमा परेका छन् भने रिपब्लिका दैनिक ‘क’ वर्गमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्