१० जेष्ठ २०८३ आइतबार
image/svg+xml

रास्वपा सांसद भट्टराईको गुनासो : अरू भ्रष्ट हुँदा नबोल्नेले मलाई सुन्दर देखिएकै आधारमा आलोचना गरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेका आलोचनाहरूलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन्।

धनगढीमा कांग्रेसको प्रदेशस्तरीय भेला : देउवा पक्षीय नेता कार्यकर्ता मात्र सहभागी

कांग्रेस प्रदेश समितिले आयोजना गरिएको भनिए पनि भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ता मात्र सहभागी छन्।

२३ करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३ करोड ७७ लाख ८८ हजार बराबर ‘रोयल्टी’ तत्काल असुल गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ।

सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटना कमि हुने

सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौं महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने जनाएको छ।

चीनको खानी दुर्घटनाप्रति रास्वपा सभापति लामिछानेद्वारा दुःख व्यक्त

चीनको शान्सी प्रान्तमा भएको विनाशकारी खानी दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समवेदना व्यक्त गरेका छन्।

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, २३ जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा रहेको चमन गेट रेलवे ट्र्याक नजिकै जाफर एक्सप्रेसमा आत्मघाती बम विस्फोट भएको छ।

एमाले सचिवालय बैठकमा ओलीको बहिगर्मन माग

ओलीले केन्द्रिय कमिटीको माग गर्दै गर्दा अन्यले भने उनले अनिवार्य बहिगर्मन को माग गरेका छन्।

ह्वाइट हाउस बाहिर गोली चलाउने व्यक्तिको पहिचान खुल्यो, ट्रम्पले के भने ?

मानसिक स्वास्थ्य समस्या भएका कारण उनलाई मनोरोग अस्पतालमा पठाइएको थियो। अदालतले उनलाई ह्वाइट हाउसबाट टाढा रहन आदेश दिएको थियो।

फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार बेपत्ता

फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ तले भवन आइतबार बिहान ढल्दा दर्जनौँ कामदार फसेको आशङ्का गरिएको छ।

खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३: पाँच जनालाई नगदसहित सम्मान

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्‍याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ।

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् लुम्बिनी भ्रमण

भ्रमणका क्रममा मन्त्री मल्होत्राले लुम्बिनीको थप बैज्ञानिक अध्ययन र अनुसन्धानमा लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बताएकी थिइन्।

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ।

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका लागि पटकपटक म्याद थपिए पनि निर्माण हुन सकेको छैन।

पोखरामा फिर्केखोलाको अतिक्रमित संरचना भत्काउन सुरु

पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्