एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै
नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्षण गर्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भएपनि देश किन असफल भयो भनि प्रश्न गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौँमा बस्ने भएको छ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा शुरु भएको आरोप लगाएका छन्।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन्।
आइतबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
नेकपा एकिकृत समाजवादी (नेकपा एस)का महासचिव वेदुराम भुसाल र नवप्रवेशी घनश्याम भुसाल पार्टी अध्यक्ष माधवकुमार नेपाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार बन्न नहुने अडान राखेका थिए। एमालेकै महासचिक शंकर पोखरेल पनि नेपालप्रति बढि अनुदार हुँदा समस्या आएको बताइएको छ।
नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल दुर्घटनामा परेका छन्।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दावी गरेका छन्।
नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। शुक्रबार एक कार्यक्रमकाबीच भुसाल समाजवादीमा प्रवेश गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए।
समाजवादीले भुसाललाई पठाएको जवाफी पत्रमा भुसालले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख बुदाहरु पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिलेकाले छिट्टै पार्टीमा आबद्ध हुन आग्रह गरिएकाे छ।
सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले आज(सोमबार) एक कार्यक्रमका बीच चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।