२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्रीको अभिव्यक्ति पछि समाजिक सञ्जालमा अरिंगाल चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पोष्टबहादुर बोगटी स्मृति दिवसमा सरकार विरोधीविरुद्ध अरिंगालझै एक भएर झम्टिन नेता कार्यकर्तालाई निर्देशन दिए। तर उनको यो अभिव्क्ति आफै तर्फ फर्किएको छ। यतिबेला सामाजिक सञ्जालमा अरिंगललाई बिम्व बनाउँदै प्रधानमन्त्रीको भनाईबारे विभिन्न टिप्पणीहरु भइरहेका छन्।

शिक्षामा एक वर्षभित्र संख्यात्मक होइन गुणात्मक परिवर्तन हुन्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन्।

'रेडलाइट एरिया खोल्नु पर्छ भन्ने मुख्यमन्त्री गुरुङले राजीनामा दिनुपर्छ'

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ। आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन्।

बुद्ध, पृथ्वीनारायण र बिपी मेरा अादर्श हुन् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको इतिहासमा गौतम बुद्ध, पृथ्वीनारायण शाह र बिपी कोइराला आफ्ना अादर्श व्यक्ति भएको बताएका छन्।

केमा अल्झियो सरकार?

समस्याका चाङ छन्। समाधान कतै देखिँदैन। मुलुक यस्तो ठाउँमा उभिएको छ, जहाँबाट समस्याकै पहिरोले पुर्ने हो कि भन्ने लाग्छ। राजनीतिक परिवर्तनका हिसाबले जे/जे अपेक्षा गरियो, सबै पूरा भएका छन्।

अखाद्य भन्दै सिल गरेको उद्योगको तेल गुणस्तरीय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको बजार अनुगमन अपरिपक्व देखिएको छ। मन्त्री यादव नेतृत्वको टोलीको अनुगमनपछि यथेष्ट प्रमाण नै नजुटाई निम्बस समूहले पर्सामा सञ्चालन गरेको तेल उद्योगमा सिल गरेको भेटिएको हो ।

देश समृद्ध हुन प्रदेश समृद्ध हुनुपर्छ : मन्त्री यादव

उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले देश समृद्ध बन्न प्रदेश समृद्ध हुनुपर्ने बताएका छन्।

महिला मुद्दाले प्रिय बनेका नेता

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात हालसम्म ११ जना व्यक्तिहरूले कार्यकारी प्रमुखको हैसियतमा मुलुकको शासनसत्ता सम्हाले।

निर्मलाका बाबुअामालार्इ भेट्दै गृहमन्त्रीले भने, 'दाेषी पत्ता नलाग्दा मलार्इ जति पीडा कसैलार्इ छैन'

गृहमन्त्री रामबहादुर थापाले निर्मलाका हत्यारालार्इ कठघरामा ल्याउन नसक्दा अाफु जति पीडा अरु कसैलार्इ हुन नसक्ने बताएका छन्।

‘५० दिन भयो,निर्मला हत्या छानविनमा किन अलमल र ढाकछोप गर्छौ सरकार’

कञ्चनपुर घटना अनुसन्धानबारे गृहमन्त्री रामबहादुर थापाले संसदलाई गुमराहमा राख्न खोजेको आरोप प्रतिनिधिसभाका सदस्यहरुले लगाएका छन्। संसदलाई स्पस्ट जानकारी दिन माग गरिए पनि घटना भएको ५१ दिनसम्म पनि गोलमटोल जवाफ दिएर अपराधी जोगाउन खोजिरहेको अाराेप उनीहरूकाे थियाे।

कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनाको छानविन अन्तिम चरणमा आइपुगेको बताएका छन्। आजको राष्ट्रिय सभा बैठकमा निर्मला पन्त बलात्कारपछि भएको हत्याको छानविनबारे जानकारी गराउँदै अनुसन्धानमा सरकार गम्भीर भएर लागिरहेको दाबी गरे।

दोषीलाई कडा कारबाही हुन्छ : कानूनमन्त्री ढकाल

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लगायत देशभर बढेको अपराधको श्रृङखलाको विरोधमा जवाफ माग्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि कानूनमन्त्री भानुभक्त ढकालले अपराधिलाई कडाभन्दा कडा कारबाही हुने बताएका छन्।

‘नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक’ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन्।

मन्त्री हेरफेर हल्ला मात्रै : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीको हेरफेर हल्लामात्रै भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच केही मन्त्री हेरफरका लागि भेट भएको भनी आएका समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन्।

छानविन समिति सदस्यको राजीनामाले गृहमन्त्री गम्भीर, अनुसन्धान सुरु

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणको अध्ययनका लागि गठित छानविन समितिका सदस्यले दिएको राजीनामा छानविन गरिने बताएका छन्। मंगलबार काभ्रेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले समितिका सदस्यको  राजीनामाबारे छानविन सुरु हुने बताए। ‘गृह मन्त्रालयले आजैबाट छानविन सुरु गर्छ। किन राजीनामा दियो भन्ने विषयमा छानविन गर्दैछौं’, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्