सांगीतिक कार्यक्रमको प्रायोजक ‘खुकुरी रम’
पोखरामा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।
पोखरामा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।
खुकुरी रमले चर्चित सांगीतिक समूहसँगको सहकार्यमा देशका विभिन्न स्थानमा विशेष सांगीतिक अभियान चलाउने भएको छ।
पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरुमा नयाँ कलाकारहरुको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष सांगीतिक अभियान संचालन गर्न लागेको हो।
अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीको मौलिकपन तथा परम्परालाई समेत मिश्रण हुने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीको ध्यान तान्न थालेको छ।
स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई ध्यानमा राखी खुकुरी रमले आफ्नो प्याकेजिङ परिवर्तन गर्ने भएको छ।
नेपालको चर्चित मदिरा ब्रान्ड खुकुरी रम संयुक्त राज्य अमेरिकामा निर्यात हुने भएको छ ।
नेपाल डिस्टिलरिज प्रालिद्वारा उत्पादित नेपाली रम खुकुरी थ्री एक्सले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताको रम समूहमा स्वर्ण पदक जितेको कम्पनीले जनाएको छ ।