११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बैंकहरुले नाफा बढाए

चालु अर्थिक वर्षको नौ महिनामा अधिकांश बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन्। पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबारबाट भएको आम्दानीले नाफा बढेको हो।

लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा नेप्से स्वाट्टै घट्यो

लगानीकर्ताले नाफा सुरक्षित गर्न थाल्दा सेयर बजार मापक नेप्से मंगलबार उच्च बिन्दुले घटेको छ । नेप्से निकै घटेको समयमा खरिद गरेका लगानीकर्ताले सेयर बिक्री गरेर नाफा भएको पैसा बुकिङ गर्न थाल्दा सेयर बजार ओरालो लागेको हो ।

नाफाको लोभमा जोखिम बढाउने खेल

थोरै नाफाको लोभमा व्यापारीले भारतीय बजारबाट अवैध रुपमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात नरोक्दा बर्डफ्लु लगायतका संक्रामक रोगको जोखिम पूर्वमा उच्च बनेको छ। पंक्षी तथा पशुस्वास्थ्यका विज्ञहरुका अनुसार पूर्वका नाकाहरुबाट भइरहेको अवैध आयातले जुनसुकै बेला भयावह अवस्था निम्त्याउने खतरा छ।

विदेशी लगानी आब्हान गर्दै लण्डनमा उद्योगमन्त्रीले भने: लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

पशुपति क्षेत्रमा नाफामुखी मेला

पशुपति क्षेत्र विकास कोषले विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रमा जभाभावी व्यापारिक मेला सञ्चालन गर्ने ठेक्का दिँदा दर्शनार्थीलाई असहज भएको छ। हिन्दूहरूको आस्थाको धरोहर पाशपत क्षेत्रको संवेदनशीलता ख्याल नगरी व्यापारिक मेला गर्दा परिसरमा फोहोरमैला र कोलाहल बढेको छ।

यात्रुसेवा शुल्कलाई नाफा भन्दै छलछाम

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले बोनस ऐनविपरीत तथा यात्रु सेवा शुल्कलाई नाफा भन्दै 'बोनस' बाँड्ने निर्णय गरेको तथ्य फेला परेको छ।

नाफा हुँदा हुँदै तेलको मूल्यवृद्धि

पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्य वृद्धि गरेको पाइएको छ।

नाफामुखी 'धन्दा' मा सेनाको नजर

झट्ट पढ्दा उल्लिखित बुँदा कुनै आर्थिक लाभ–हानि हासिल गर्ने निकायको बदमासीको विवरण स्तो लाग्छ तर यी केवल विवरण होइनन्, नेपाली सेनामाथि महालेखापरीक्षक कार्यालयले त्रिवार्षिकी प्रतिवेदन–२०७०/७२ मा उठाएका सेनाको अनियमितता र आर्थिक अराजकतासम्बन्धी गम्भीर प्रश्न हुन्।

प्राधिकरणलाई नाफामा जाने गरी काम गर्न निर्देशन

ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन्। प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आइतबार निर्देशन दिँदै उनले नटबल्टु, तार जस्ता कुरामा नाफा नखाएर समग्र प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्न निर्देशन दिएका हुन् ।

ब्याज र बिदेशी मुद्राकाे काराेबारले बैंकहरुकाे नाफा बढ्याे

चालु अर्थिक वर्षको पहिलो ३ महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो ।

नाफाखोरको चंगुलमा बजार

यो तिनै बेथितिको फेहरिस्त हो, जो नेपाली उपभोक्ता वर्षौंदेखि उपभोग गरिरहेका छन्। पैसा तिरेपछि स्वस्थ खानेकुरा खान पाइयोस्। उपभोग गर्ने हरेक सेवाको मूल्य न्यायोचित होस् –सबै नेपालीको चाहना यही हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्