रोमान्टिक फिल्ममा फर्किदै शाहरुख खान
रोमान्स किङको नामले आफ्नो परिचय बनाएका शाहरुख खान फेरि एकपटक रोमान्टिक फिल्म लिएर आउने तयारीमा छन्।
रोमान्स किङको नामले आफ्नो परिचय बनाएका शाहरुख खान फेरि एकपटक रोमान्टिक फिल्म लिएर आउने तयारीमा छन्।
विश्व फुटबल सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकप खेलहरू गत वर्ष घोषणा गरिएको तालिका अनुसार हुने बताएको छ।
यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथमा रुद्राभिषेक पूजा गरेकी छन्।
दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन्।
नेपाली सुनचाँदी बजारमा बुधबार सुनचाँदीकोे मूल्य घटेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक शीर्ष सुरक्षा अधिकारीले इरान युद्धलाई लिएर राजीनामा दिएका छन्।
बहुदलीय व्यवस्थाको पुनरागमन अनि मुलुक प्रदेशगत संरचनामा गएपछि समेत ससाना सुविधाका लागि पनि काठमाडौं धाउनुपर्ने बाध्यता हटेन ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी बेरुतमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ।
‘बालेन सरकार बन्दै छ, साथीहरू अब रोजगारी नेपालमै पाइन्छ,’ तस्बिरमा एक छात्राको सेतो सर्टमा लेखिएको छ, ‘विदेश जानु पर्दैन...’।
नेपाल राष्ट्र बैंकले कर्जा नीतिमा व्यापक फेरबदल गर्दै बैंक तथा वित्तीय संस्थालाई तोकिएको क्षेत्रमा लगानी गर्न लचिलो व्यवस्था गरेको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टा सम्मान र साधारण सभाका साथ साहित्यिक कार्यक्रम गर्ने भएकाे छ।
आँधीखोला गाउँपालिका–१ मा अवस्थित म्हाजु भञ्ज्याङ पर्यटकको रोजाइमा परेको छ।
डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ।