२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रामेछापका कैदीबन्दीले गरे रक्तदान

बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठानले शनिबार रामेछापको पुरानो सदरमुकाम रामेछापमा सञ्चालन गरेको एकदिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ६८ कैदीसहित १ सय १२ जनाले रगत दान गरेका छन्।

पहिलो खेलमा पुलिसको जित

प्रदेश नं. २ लाई हराउँदै नेपाल पुलिस क्लब शनिबार सुनसरी सदरमुकाम इनरुवामा सुरु मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

स्रष्टालाई कमलराज रेग्मी स्मृति पुरस्कार

बुद्ध शान्ति फाउन्डेसनद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजनीतिज्ञ एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका तीन कृतिहरू ‘कमलराज रेग्मीका कविताहरू’, ‘संस्मरणका छालहरू’ र ‘सदाबहार कमलको सुवास’ लोकार्पण गरियो।

फूलको डोली पछ्याउँदा

समय र सम्भावना न स्थिर छ, न सीमित। हिँडिएका, भोगिएका बाटोका बाछिटा भने स्मृतिका अन्तरकुन्तरमा जम्मा भई बस्छन् र छचल्किन छाड्दैनन्। बेलाबखत सलबलाउँछन्, चलमलाउँछन् बितेका समयका छायाँहरू आफैँभित्र। झन्डै तीन दशकअघिको एउटा जात्रामय स्केच ताजै छ मेरो मनमा। यति ताजा कि न उडेको छ रङ त्यसको, न त धमिलिएका छन् रेखाहरू नै।

किक बक्सिङ पुसमा

पुसको पहिलो सातादेखि ललितपुर किक बक्सिङ संघको आयोजनामा गणेशमान स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ च्याम्पियनसिप हुने भएको छ।

नारायणगोपाल निवासमा नोस्टाल्जिक नीर

स्वरसम्राट नारायणगोपालको २८ औं स्मृति दिवस मनाउन बुधबार अभिनेता तथा गीतकार नीर शाह महाराजगञ्जस्थित नारायणगोपाल निवास पुगे। नारायणगोपालको घर पुग्नु अघि नै लरबराएका उनका पाइलालाई घरको कम्पाउण्डमा प्रवेश गराउन गाह्राे प-यो।

भारती खरेल पुरस्कार शर्मालाई

यस वर्षको भारती खरेल स्मृति पुरस्कार प्राध्यापक रमा शर्मालाई प्रदान गरिएको छ। सहित्यकार भारती खरेलको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु ५१ हजार रहको छ।

प्रकाश दाहालको पहिलो स्मृति सभा, प्रज्ञा स्मृति प्रतिष्ठानको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका छोरा स्व.प्रकाश दाहालको पहिलो वार्षिकीमा दाहाल निवास ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको छ ।

रत्नजित लगातार सातौं पटक च्याम्पियन

आर्मीका रत्नजित तामाङ लगातार सातौँ पटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा च्याम्पियन भएका छन्।

रत्नजित र दीपेश अन्तिम आठमा

पूर्वविजेता राष्ट्रिय च्याम्पियन त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपिएफका दीपेश धामी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइलनमा प्रवेश गरेका छन्।

विकास र विष्णुको विजयी सुरुआत

राष्ट्रिय पूर्वच्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

गर्धनमा जन्तर भिरेर

खेतबारीमा धानका बोटहरू हलक्कै बढेका हुन्थे । जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको गन्ध आह ! कति मिठो लाग्थ्यो ।

असोज १६ बाट सुनील जोशी स्मृति भारोत्तोलन

नेपाल भारोत्तोलन संघको तत्वावधान तथा काठमाडाैं जिल्ला भारोत्तोलन संघको आयोजनामा असोज १६ गतेबाट ‘दोस्रो नेपाल्स स्ट्रङ्गेस्ट २०१८’ सुनीललाल जोशी स्मृति भारोत्तोलन पुरुष तथा महिला सिनियर तथा जुनियर प्रतियोगिता गर्ने भएको छ।

कांग्रेस गणेशमानको बाटोमा : नेता सिंह

विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं कांग्रेस नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ।

जोनलाई भीमसेन थापा स्मृति पुरस्कार

यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार बेलायती इतिहासकार डा. जोन ह्वेल्प्टनलाई प्रदान गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्