२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान–२०७५ दिइने भएको छ।

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि श्रीयन्त्रले क्लबले जितेको छ।  नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा शनिबार आयोजित प्रतियोगितामा श्रीयन्त्रले सात स्वर्ण, चार रजत र आठ काँस्य पदक जितेको छ।

ललित स्मृति फुटबल : सरस्वती र लुम्बिनी विजयी

ललितपुरमा जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन्।

शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान घोषणा

शहीद जोखन रत्गैँयाको १६ औं स्मृति दिवसमा ‘शहीद जोखन रत्गैँया चौधरी स्मृति प्रतिष्ठान’ घोषणा भएको छ। थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले मंगलबार १६औं स्मृति दिवसमा सो प्रतिष्ठान घोषणा गरेको हो।

स्मृतिमा शैलजा अाचार्य

आफ्नै सुर, धुन, लय र तालका तीनजना महिला शैलजा आचार्य, उर्मिला उपाध्याय गर्ग र भद्र घलेको सम्बन्धमा ६० को दशकको प्रारम्भमा एकराष्ट्रिय दैनिकमा मेरो लेख प्रकाशित भएको थियो। एउटा लेखको शीर्षक थियो,‘याज्ञवल्क्य, मैत्रेयी र शैलजा’ अर्को लेखको भने सम्झना भएन। तर प्रसङ्ग थियो, उल्लिखित महिलाको । उनीहरू तीनैजनालाई कहीँकतै भेटेको र कुराकानी भएको थिएन। सार्वजनिक जानकारीमा जे जति थाहा पाएको थिएँ, त्यसैको आधारमा लेखेको थिएँ।

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन्।

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कवि विनोदविक्रम केसीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रगतिवादी साहित्यमा कलम चलाउने स्रष्टालाई दिइने पुरस्कार केसीसँगै मोदनाथ मरहट्टालाई पनि प्रदान गरिनेछ।

नेर्पालाई अनुप स्मृति गोल्डकप

बुइपा सेवा समाज बुइपालाई सडेनडेथमा ६–५ ले पछि पार्दै दिक्तेल रूपाकोट मझुवागढी नेर्पाले अनुप स्मृति गोल्डकपको उपाधि उचालेको छ।

विनोदविक्रमलाई इच्छुक स्मृति पुरस्कार

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ यस वर्ष कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ।

अनुप स्मृति गोल्डकप : नेर्पा र बुईपा फाइनल प्रवेश

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र बुईपा सेवा समाज बुईपा फाइनल प्रबेश गरेको छ।

अनुप स्मृति गोल्डकप : भोजपुर र बुईपा सेमीफाइनलमा

खोटाङमा जारी ३ लाख १६ हजार ६६६ धनराशीको अनुप स्मृति गोल्डकपमा भोजपुर नगरपालिका र खोटाङकै बुईपा सेवा समाज बुईपा सेमीफाइनल प्रवेश गरेको छ।

अनुप स्मृति गोल्डकप आजदेखि सुरु हुँदै

खोटाङ सदरमुकाम दिक्तेलमा बुधबार (आज) बाट ३ लाख १६ हजार ६ सय ६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोस्रो संस्करण सुरु हुँदैछ।

स्मृतिमा त्यो विद्यालय

दरवारमार्ग। ‘होटल अन्नपूर्ण’ अगाडि । मैले परैबाट उसलाई बोलाएँ– लोकेन्द्र...! लोकेन्द्र र मेरो कहिलेकाहीँ फेसबुकमा कुराकानी हुन्थ्यो । नभेटेको त ३० वर्षभन्दा बढी भइसकेको थियो । यति लामो समय नदेख्दा पनि उसलाई चिन्न गाह्रो परेन मलाई । उसले पनि चिन्यो । र, भन्यो– तपाईँले त मलाई बिर्सनु नै भएको रहेनछ।

अनुप स्मृति गोल्डकप वैशाख अन्तिम साता

खोटाङमा ३ लाख १६ हजार ६६६ धनराशिको अनुप स्मृति गोल्डकपको दोश्रो संस्करण आगामी वैशाख अन्तिम साता हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्