२५ असार २०८१ मंगलबार
image/svg+xml

दुई तिहाइ बहुमतकाे सरकार ‘ट्रायल’ मै फेल : उपसभापति निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार असफल बनेको बताएका छन्। वर्तमान सरकार परिवर्तनको रक्षा र जनताका आधारभूत आवश्यकता पूरा गर्नमा पूर्णरुपमा असफल भएको निधीकाे ठहर छ।

पार्टी संस्थागत रुपमा नचल्दा मुलुकमा कम्युनिष्ट हाबी : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संस्थागत रुपले नचल्दा मुलुकमा कम्युनिष्ट हाबी भइरहेको जिकिर गरे।

एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबरमा

गैर आवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन आगामी अक्टोबरमा आयोजना हुन लागेको छ। संघको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना हुने भएको हो। संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न शुक्रबार काठमाडौँमा आयोजित अन्तराष्ट्रिय समन्वय समितिको बैठकमा उक्त विश्व सम्मेलन आयोजनाको विषयमा निर्णय भएको संघका प्रवक्ता भूषण घिमिरे बताए।

सिकेर सिकाऊ, सिकाएर सिक

नेपाली शिक्षा क्षेत्रका एक तारा गम्भीरमान मास्के २०७५ साल मंसीर १६ गते यस संसारबाट बिदा भए तर उनले छोडेका शैक्षिक विरासत देशविदेशमा रहेका उनका हजारौं शिष्यमार्फत फिनिक्स बनेर शताब्दीयौंसम्म जग्मगाइरहनेछ। अहिलेको जस्तो व्यक्तिवादी समाजमा पनि उनी जस्ता केही सपूतहरु जन्मेर देशलाई त्राण दिन्छन्।

कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने : महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सरकारले जनमुखि काम नगरेकाले नेपाली कांग्रेसले सडक र सदनमा आन्दोलन गर्ने बताएका छन्। स्थानीय तह, प्रदेश र केन्द्रसम्म कांग्रेसले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नेता महतले बताए।

‘भानुभक्तको कविताये’ सार्वजनिक

आदिकवि भानुभक्त आचार्यले लेखेका नेपाली कविताहरूको हिन्दी अनुवाद संग्रह ‘भानुभक्तको कविताये’ सार्वजनिक भएको छ।

उपाधि जित्नेमा महिला क्रिकेट टोली आशावादी

‘कुनै समय पुरुष राष्ट्रिय क्रिकेट टोलीभन्दा महिला राष्ट्रिय टोली राम्रो मानिन्थ्यो’ नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डेले नेपालका पूर्वकप्तान एलबी क्षेत्रीद्वारा लिखित पुस्तक ‘कप्तान–१९९८’ को विमोचन कार्यक्रममा राजधानीको प्रज्ञा भवनमा अघिल्लो साता भनेका थिए।

स्वर्ण पदकमा नेपालको वर्चश्व

तीन देश सम्मिलित बिहीबार सम्पन्न इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व कायम गरेका छन्।

‘सरकारको दम्भ बढ्यो’

नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले डा. गोविन्द केसीका माग पूरा नगरी सरकारले दुई तिहाई बहुमतको आडमा दम्भ देखाएको आरोप लगाएका छन्। उनले केपी ओली नेतृत्वको सरकारले नै गत साउन १० गते डा. केसीसँग गरेको सम्झौता विपरित प्रतिनिधि सभाको शिक्ष तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतकै आडमा पारित गरेर सरकारले दम्भ देखाएको आरोप लगाएका हुन्।

संसद् : सरकारको कि प्रतिपक्षको ?

अहिले सभामुख कृष्णबहादुर महरा सभामुख हुनुहुन्छ। उहाँ नेपाल कम्युनिस्ट पार्टीबाट विजयी भएर सांसद हुनुभएको हो। राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेपाल कम्युनिस्ट पार्टीबाट नै विजयी हुनुभएको हो।

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए। सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो।

महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

आसन्न आइसिसी महिला एसिया कप २०१९ को छनोटको अभ्यास खेलका लागि थाइल्यान्ड भ्रमण गर्ने नेपाली महिला राष्ट्रिय टोली क्रिकेटको घोषणा गरिएको छ।

'कांग्रेस सिंहदरबार पुग्ने हो भने हात्तीको होइन घोडाको गतिमा दौडिनु पर्छ' (भिडियाे सहित)

संसदमा आफ्नो भूमिकालाई सशक्त पार्न नेपाली कांग्रेसले गठन गर्न लागेको छायाँ सरकारले ओली सरकारलाई जनताप्रति उत्तरदायी बनाउन र आगामी निर्वाचनमा आफ्नो पक्षमा जनमत बटुल्न सघाउ पुर्‍याउने राजनीतिक विश्लेषक पुरन्जन आचार्यले बताएका छन्।

‘कांग्रेसलाई सिकाइरहनु पर्दैन, हामी सरकारको होमवर्क चेक गरिरहेका छौं’

वाम गठवन्धन नेकपाको २/३ को सुविधासम्पन्न सरकार छ। खुरुखुरु समृद्धि र विकासको काम गर्नु प-यो। नेपाली कांग्रेस के गर्दैछ, के बोल्दैछ? भनेर पछिपछि लाग्नु पर्दैन। हामीलाई सिकाइरहनु पर्दैन। हामी यही छौं। हामी पनि खुरुखुरु यहाँ बसेर सरकारको होमवर्क चेक गरिरहेका छौं।

निर्मला हत्याको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला पन्त हत्या प्रकरणको पछिल्लो प्रगति विवरण संसदमा पेश गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले बुधवार संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै निर्मला हत्याको अनुसन्धान तथा पछिल्लो प्रगति विवरण जानकारी गराउन माग गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्