२० वैशाख २०८१ बिहीबार
image/svg+xml

मटर तस्करीसँगै भारतीय मुद्राको कालोबजारी बढ्दै

सप्तरीको सीमावर्ती क्षेत्रबाट डुंगामा (काठको बोट) हरियो मटर तस्करी मौलाएको छ।

सप्तरीबाट सेटिङमा मटर तस्करी

सप्तरीको सीमावर्ती क्षेत्रबाट नाउमा(काठको बोट) हरियो मटर तस्करी मौलाएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–२ को कोशी पलारबाट महिनौदेखि नाउमा हरियो मटरका बोरा राखेर भारतको कुनौली तस्करी हुँदै आएको खुलेको छ ।

सीमा क्षेत्रबाट पाँच लाख बराबरको हरियो मटर बरामद

भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले अवैधरूपमा हुने गरेको चोरी निकासीमा कडाइ गर्न थालेको छ । सीमा क्षेत्रमा बसेर तस्करी गर्नेले समयको फाइदा उठाउँदै नेपाल–भारतबाट अवैधरूपमा खाद्यान्न, लताकपडा, रासायनिक मलगायतका वस्तु ओसारपसार गर्ने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्