वर्षको पहिलो उपाधि जित्ने दुबै टोलीको दाबी
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्।
चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सोमबार हुने फाइनलमा देशका फुटबल पर्याय लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी र रुस्लान थ्री स्टार उपाधिका लागि भिड्दैछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर अमेरिकी देशहरुले फिफा विश्वकप आयोजनाका लागि गरेको संयुक्त दाबीमा समर्थन गर्न आह्वान गर्दै समर्थन नगर्ने देशले राजनीतिक इबिको सिकार बन्नु पर्न सक्ने चेतावनी दिएका छन्।
म्यानमार फर्किन सुरक्षित नभएको संयुक्त राष्ट्रसंघको चेतावनीका बाबजुत पनि बंगलादेशमा बसिरहेका रोहिन्जा शरणार्थीको पहिलो परिवार म्यानमार फर्किएको बताइएको छ।
सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी रुसले दिएको छ।सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीचकाे कूटनीतिक सम्बन्धमा चिसाेपना बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन्।
नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले सभामुख पदमा दाबी गरेका छन्। वाम गठबन्धनसहित पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले सभामुख पाउने भागवण्डा भएसँगै भट्टले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशकै पहिलो मात्र नभई नमुना र आदर्श मुख्यमन्त्री बनेर सेवा गर्ने बताएका छन् । प्रदेश र जनताको विकास र आर्थिक उन्नतिका लागि जोखिमपूर्ण र अनुकरणीय काम गर्न पछि नहट्ने उनले बताए।
रूस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी र थ्रिस्टार क्लबबीच शनिबार सिमरा रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ। दुबै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन्।
६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताएका छन्।
प्रधानमन्त्रीको दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्ने भएका छन् । वाम गठबन्धनले प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ ।
प्रदेश नम्बर ७ मा मुख्यमन्त्री नियुक्तका लागी त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष दावी पेश गरेका छन्। माओवादी केन्द्र र एमालेका ३७ जना प्रदेश शभा सदस्यको हस्ताक्षरसहितको पत्र भट्टले बुधवार प्रदेश प्रमुख समक्ष पेश गरेका हुन्।
भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।
विराटनगर १९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन्।
कान्तिपुर मिडिया ग्रुपले देशभित्रबाट कालो धन विदेश पुर्याएर ‘सेतो धन’ बनाएर फेरि विदेशतिरै फर्काउने ‘मनी लन्डरिङ’ को सिलसिला रोकिनुपर्ने जनाएको छ ।
काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला मुक्तिश्री टावर प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले सोमबार पत्रकार सम्मेलन गरी कान्तिपुर मिडिया ग्रुपले नियोजित रुपमा भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरेर बदनाम गराएको जिकिर गरेका छन्।