१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गत वर्ष १३ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी

निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ०७५/७६ मा १३ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेका छन्। सो अवधिमा एक लाख तीन हजार आठ सय ६८ वटा दाबी परेकामा ८२ हजार दुई सय ८० वटाको भुक्तानी भइसकेको छ।

विश्वकप २०३० इङ्ल्यान्डले दाबी गर्ने

इङ्ल्यान्ड फुटबल संघ (एफए) ले २०३० विश्वकप आयोजनाको दाबी गर्नका लागि अध्ययन गरिरहेको बुधबार जनाएको छ।

उत्कृष्ट लय हुने रुटको दाबी

इङ्ल्यान्डका कप्तान जो रुटले जारी उत्कृष्ट लयलाई भारतविरुद्ध अर्को महिना हुने टेस्टमा पनि निरन्तरता दिने बताएका छन्।

खेलाडी थकित हुने दाबी

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले अन्तर्राष्ट्रिय फुटबल खेल्न खेलाडी बिदामा जाँदा थकित हुने भएकाले आगामी सिजन क्लबहरूलाई अप्ठ्यारो पर्न सक्ने बताएका छन्।

गल्ती नदोहोर्‍याउने पोग्बाको दाबी

फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले आइतबार विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध खेल्दा २ वर्षअघि युरोपियन च्याम्पियनसिपको फाइनलमा गरेको जस्तो गल्ती नदोहोर्‍याउने बताएका छन्।

प्रदेश २ लाई विकासमा १ नम्बर बनाउने दाबी

मानव विकास सूचकांकका आधारमा मुलुककै सबैभन्दा पिछडिएको प्रदेश नम्बर २ लाई सन् २०३० सम्म पहिलो नम्बरमा ल्याउने गरी चौतर्फी विकास गर्न सकिने दाबी गरिएको छ।

भ्रष्टाचारमा साढे १० अर्ब बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा साढे १० अर्ब रुपैयाँ बिगो दाबी गरेर भ्रष्टाचारका मुद्दा दायर गरेको छ । सार्वजनिक पदमा बसेर अनियमितता गरेको आरोपमा दुई सय ६८ जनाविरुद्ध १० अर्ब ४६ करोड ६४ लाख बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुलुकको मुहार ५ वर्षमा फेरिने सत्तापक्षीय सांसदको दाबी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले पाँच वर्षभित्र मुलुकको मुहार फेरिने गरी विकास र समृद्धिका मुख्य कार्य सम्पन्न हुने दाबी गरेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसलगायतका दलले नीति तथा कार्यक्रमलाई हावादारी, सपनामात्रै बाँड्ने र नयाँ कार्यक्रमविहीन भनेर चर्को आलोचना गरिरहेका बेला सत्तारुढ दलका सांसदहरूले शुक्रबार यस्तो दाबी गरेका हुन्।

सुन तस्करीका थप रहस्य खुलेको छानबिन समितिकाे दाबी

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार (म्यादी) जीवन बिमा गरेका दुईजनाको परिवारलाई बिमा दाबी रकम वितरण गरेको छ।

दाबी ७८ करोड, क्षतिपूर्ति १६ करोड रुपैयाँ मात्रै

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन तीव्र बहस चलिरहेको बेला रोजगारीको नाममा ठगिने क्रम भने रोकिएको छैन ।रोजगारीका गुलिया नारा लगाउँदै विदेश पठाइएका युवायुवतीले ठगीमा परेको भन्दै महिनैपिच्छे आठ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने क्रम जारी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्