१२ मंसिर २०८१ बुधबार
image/svg+xml

काठमाडौँका मेयरले लिए सपथ (भिडियो)

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

अर्थमन्त्री महरा अार्थिक वर्ष २०७४/७५ को बजेट भाषण गर्दै (लाइभ भिडियो)

अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गरिरहेका छन्। आजनै बसेको मन्त्रिपरिषद बैठकले बजेट अनुमोदन गरेको थियो।

मतगणना स्थल बाहिर (भिडियो)

स्थानीय तह पहिलो चरण निर्वाचनको मत गणना जारी भइरहँदा काठमाडौं महानगरपालिकाको मत गणनास्थल राष्ट्रिय सभागृहको सुरक्षा कडा पारिएको छ।

शान्तिपूर्ण वातावरणमा मतदान (फोटो / भिडियो)

देशका विभिन्न स्थानका मतदाताहरू निकै नै उल्लासपूर्ण वातावरणमा मतदान गरिरहेका छन्। २० वर्ष पछि भएको निर्वाचनमा सहभागी हुन भक्तपुरका मतदाताहरू निकै नै उत्साही देखिएका छन् ।

बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)

आज २५६१ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएकोले यो दिनलाई विशेष रुपमा लिने गरिन्छ।

उपचारपछि घर फर्कने बेला राउटे युवाले भने: भत्ता बढाइदेउ (भिडियो)

आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाही उपचारपछि घर फर्केका छन् ।

म्युजिक भिडियोमा मुन्द्रे

मुन्द्रेको नामले समेत चिनिे जितु नेपालले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन्। अर्का हास्य कलाकार राजा राजेन्द्रले गाएको 'पिरतीको चश्मा' बोलको गीतका लागि मुन्द्रेल मोडलिङ गरेका हुन्।

साइँली दनुवारलाई चुनाब लागेन (भिडियो)

स्थानीय तह निर्वाचन हुन ६ दिन बाँकी रहँदा चोक चोकमा जम्मा भएर मान्छेहरु चुनावका अड्कलबाजी गर्न ब्यस्त छन्। सहरका चोक र कोठाभित्र स्थानीय तहको चुनाबबारे विश्लेषणबाहेक अरु कुराहरु थोरै सुनिन थालेका छन्। सामाजिक सञ्जालको त झन् कुरै नगरौं। त्यहाँ सम्भावित विजेता र नतिजाको आँकलन नै भइरहेको छ।

साईवर अपराध सचेतनामा वृद्धि (भिडियो)

सामाजिक संञ्जाजको प्रयोगकर्ता बढेसँगै साईवर अपराधसम्बन्धी सचेतनामा वृद्धि भएको छ। महानगरीय प्रहरी अपराध महाशाखाको तत्थ्याङ अनुसार सामाजिक संञ्जालमार्फत मानहानीको उजूरी लिएर आउनेको संख्या ६ सय ५७ रहेको छ।

महाअभियोगको विरोध गर्न डोजर र्याली (फोटो/भिडियो)

‘कान खोली सुन– देउवा र प्रचण्ड, माफिया मोहले देश हुन्न सम्पन्न’ सोमबार माइतीघर मण्डलामा भेला भएकाहरु एकै स्वरमा चिच्याइरहेका थिए।

विश्वकपमा भिडियो रेफ्री पक्का

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बुधबार अर्को वर्ष रसियामा हुने विश्वकपमा पहिलो पटक भिडियो सहायक रेफ्री प्रयोग गरिने स्पष्ट पारेका छन्।

राउटे समुदायको निःशुल्क स्वास्थ्य बीमा हुन्छ: स्वास्थ्यमन्त्री थापा (भिडियो)

ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेटेका छन् ।

उफ! कस्तो जाम (भिडियो)

काठमाडौं उपत्यकामा सवारी साधन चढ्नेका धेरै समस्या छन्। सबैभन्दा ठूलो समस्या हो— जाम। काठमाडौं उपत्यकामा दैनिक झन्डै १० लाख सवारी साधन गुड्छन्। यी सवारी साधनको ट्राफिक व्यवस्थापन भने झन्डै १ हजार कर्मचारीले गर्दै आएका छन्।

लोडसेडिङ अन्त्यको वास्तविकता अब फिल्ममा (भिडियो)

नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुलाई लिएर चलचित्र ‘उज्यालो नेपाल’ निर्माण भएको छ। लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर उक्त चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ।

उत्तर कोरियाको परमाणु बमले अमेरिकी सहर ध्वस्त पारेको भिडियो भाइरल

उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचयन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्