१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हत्या गरेर भिडियो फेसबुकमा राखेपछि...

अमेरिकाको ओहायोमा एक ७४ वर्षिय वुद्धको हत्या भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। मारिने ७४ वर्षिय रोबर्ट गुडविन हुन्।

गोली लागेपछि यसरी ढले गुन्डा नाइके दावा (भिडियो)

प्रहरीको गुन्डासूचिमा रहेका दावा लामाथि मंगलबार बिहान राजधानीको गौरीघाटमा गोली प्रहार भयो। जिम गर्न जानेक्रममा उनीमाथि एक युवकले गेटमै गोली हानेका हुन्।

थारु भाषाको 'पूर्वे पच्छिए' गीतको म्युजिक भिडियो सार्वजनिक

थारु संगीतको इतिहासमा पहिलोपटक विभिन्न थारु भाषा मिश्रित गीत सार्वजनिक भएको छ। अष्ट्रेलिया बस्दै आएका अरुण आर्यन चौधरीले पूर्व, मध्य र पश्चिम थारु भाषा समेटिएको गीत निर्माण गरेका छन्।

डेउलोफेउको प्रहारमा जब भिडियो रेफ्रीले निर्णय लिए

स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २–० ले पराजित गरेको दिन मंलबार फुटबलमा गरिएको भिडियो रेफ्री प्रयोगले निकै चर्चा पायो।

महिलाको अश्लिल भिडियो खिचेर फेसबुकबाट चरित्र हत्या गर्ने पक्राउ

महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा छन्।

टुँडिखेलमा घोडेजात्राको रौनक (फोटो/भिडियो)

घोडे जात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम भएका छन्। उक्त अवसरमा अश्व कलाका रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, डग शो, घोडाको विकासक्रम, शो जम्प, क्याभलरी राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स एण्ड रिङ्ग, स्वर्ड एण्ड लेमन, लान्स हिट प्याग, लान्स सुईरो र क्रिज, हर्ष बल, भल्टिङ्ग, सिक्स वार/रेन फ्रि जम्प, म्युजिकल राइड, ट्रिक राइड, क्रसकन्ट्री र डग अब्स्टेकल प्रदर्शन भएको थियो।

युवा खेलाडीमा नेपालको विश्वास (भिडियो)

नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशमा शनिबारबाट हुने एसिसी इमर्जिङ कपमा यूवा खेलाडीबाट राम्रो प्रदर्शनको आशा गरिएको बताए।

भारतीय दूतावास अगाडि प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज (भिडियो)

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामामा एक नेपालीको मृत्यु भएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।

सीमामा तनाब नबढाउन प्रधानमन्त्रीको आग्रह (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय सीमामा 'अनावश्यक' तनाब नबढाउन आग्रह गरेका छन्। सरकार देशभक्तिपूर्ण भावनाको उच्च कदर गर्ने भन्दै उनले भारतसँगको सीमाभन्दा अन्यत्रै विरोध जनाउन आग्रह गरेका हुन्।

जो नेपालमा जन्मेर अन्तर्राष्ट्रिय ख्याती कमाए (भिडियो)

नेपालमा जन्मिएर अन्तर्राष्ट्रिय रुपमा स्थापित हुने नेपालीको सूचि लामो छैन। त्यसमा पनि ग्ल्यामरकोको क्षेत्रमा त्यो सूचि अझ छोटो छ। बलिउडमा स्थापित मनीषा कोइरालादेखि नेपाली पहिरनलाई हलिउडमा देखाउन सक्रिय फेसन डिजाइनर प्रवल गुरुङसम्म सबैले नेपालीको प्रतिनिधित्व गर्छन्।

परिवर्तनका लागि सशक्त बनौं (भिडियो)

अन्तराष्ट्र्रिय नारी दिवस मनाइरहँदा नेपाली समाजमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिँदैन। सार्वजनिक यातायातमा यात्रा गर्दा महिलाले भोग्ने दुर्व्यवहार, महिनावारीको छुवाछुत, बलत्कार, बेचबिखन, बालविवाह, गर्वपतन, बोक्सीको आरोप र घरेलु हिंसाबाट नेपाली महिला पीडित छन्।

बटरफ्लाईको होली गीत सार्वजनिक [भिडियो]

हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। 'तिम्रो मेरो मिलनको आयो हेर होली रे' बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।

'एमाले शीर्ष नेतृत्वको हत्या प्रयास’ (भिडियो)

सप्तरी घटनाको विषयमा मंगलबार एमालेले पार्टीको धारणा सार्वजनिक गरेको छ। पार्टी धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावालले सप्तरीमा एमाले नेतृत्वको हिंसात्मक हत्या प्रयास भएको बताएका छन्।

मापसेबाट २१ करोड असुली, १८ हजार लाइसेन्स अझै ट्राफिकसँग (भिडियो)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुलाई कारबाही गरी आर्थिक वर्ष २०६८/६९ को मंसिरदेखि हालसम्म(करिब ५ वर्षमा)२० करोड ९९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

हेलिकोप्टरबाट छतमा झर्‍यो सेनाको टोली (फोटो/भिडियो)

होटल टुँडिखेलमा आतंककारीले बन्दक बनाएकाहरुलाई उद्धार गरेको नमुना देखाउने क्रममा सैनिकहरु हेलिकोप्टरबाट होटलको छतमा खसेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्