१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बुद्ध जयन्तीमा बौद्धस्तुपा (भिडियो)

काठमाडौं- आज २५६१ औं बुद्ध जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ। वैशाख शुक्ल पूर्णिमाकै दिन गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएकोले यो दिनलाई विशेष रुपमा लिने गरिन्छ।

इसापूर्व ५६३ मा लुम्बिनीका राजा शुद्धोधन र रानी मायादेवीको सन्तानको रुपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। राजाका छोरा भए पनि शिद्धार्थ राजकाजमा अल्मलिएनन्। उनी २९ वर्षको उमेरमा दरवार छोडी बुद्धत्वको खोजीमा निस्किएका थिए। उनले भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त भएको थियो।

बुद्ध जयन्तीको दिन बौद्ध स्तुपामा बौद्धमार्गीहरुको भिड लाग्ने गर्छ। हेर्नुहोस् बौद्धस्तुपा बुधबार देखिएका दृष्य भिडियोमा :

 

 

प्रकाशित: २७ वैशाख २०७४ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App