१० मंसिर २०८१ सोमबार
image/svg+xml

डिभिजन २ क्रिकेट : युएईद्वारा नेपालसामु २७८ रनको लक्ष्य प्रस्तुत

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा युएईले नेपाललाई जितका लागि २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहकमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई २७७ रन बनाएको हो।

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

नेपालद्वारा १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।

नामिबियाद्वारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – आइसिसी विश्व क्रिकेट लिगको डिभिजन टु अन्तर्गतको खेलमा नामिबियाले नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आर्थिक वृद्धिदर ८ प्रतिशत नघटाउने भारतीय लक्ष्य

भारत सरकारले आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा माथि पुर्याउने लक्ष्यका साथ आर्थिक वर्ष २०१८-१९ को बजेट सार्वजनिक गरेको छ ।

२० लाख पर्यटक लक्ष्य भेट्नेमा सन्देह

सरकारले सन् २०२० मा नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१७ मा नेपालमा १० लाख ६० हजार विदेशी पाहुना आएको पर्यटन बोर्डको अनुमान छ । अबको दुई वर्षमा अहिलेको आगमन दोब्बर पुर्याउन सके मात्र सरकारी लक्ष्य पूरा हुनेछ ।

भैरहवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व

भैरहवा भन्सारले चालु आर्थिक बर्षको ६ महिनामा लक्ष्य भन्दा झाण्डै १२ प्रतिशत कम राजश्व संकलन गरेको छ। राजस्व संकलनको गती यही रहे बिभागले दिएको बार्षिक लक्ष्य पुरा गर्न भैरहवालाई मुस्किल पर्नेछ।

उपाधि लक्ष्यमा थ्री स्टार र मनाङ

फुटबलमा सामान्यतया इतिहास र वर्तमानको प्रदर्शनकै आधारमा जित्ने टोलीको अनुमान गरिन्छ । थ्रिस्टार र मनाङ मस्र्याङदी क्लब काठमाडौं इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिका लागि शनिबार (आज) भिड्दै छन । मोफसलकै सर्वाधिक पुरस्कार राशीको गोल्डकप फुटबलमा चिर–परिचित यी दुवैले आफूलाई उपाधिको हकदार दावी गरेका छन् ।

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ।

लक्ष्य पूरा भएको जानकारी

दृष्टिविहीन नेपाली क्रिकेट टोलीका लागि सहयोग अभियान थालेको नेपाल क्रिकेट समर्थक समाजले मंगलबार आफ्नो लक्ष्य पूरा भएको जनाएको छ।

कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक हुन उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल, कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।

लक्ष्य चार वर्ष, लाग्यो १० वर्ष

चार वर्षमा सकाउने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजना १० वर्षमा पूरा हुँदैछ । उक्त आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत पनि बढेको छ । ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ । निर्माण लागत पनि दोब्बर भएको छ ।

पहिलो सहभागितामै सेमिफाइनल लक्ष्य

नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाली टोली कम्तीमा अन्तिम चारको यात्रा गर्ने लक्ष्यसहित मंगलबार पाकिस्तान प्रस्थान गरेको छ ।

इङ्ल्यान्डको लक्ष्य असफल

कप्तान स्टिभ स्मिथले शतक प्रहार गरेपछि अस्ट्रेलियाले शनिबार चोथो टेस्ट बराबरी गर्दा एसेज शृंखलामा पहिलो जित हात पार्ने इङ्ल्यान्डको लक्ष्य असफल भएको छ  ।

भैरहवासामु १३३ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) मा ललितपुर प्याट्रिएटर्सले भैरहवा ग्लाडियटर्ससामु जितका लागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्