१० मंसिर २०८१ सोमबार
image/svg+xml

लक्ष्य विदेशी पाहुना

पोखराको यो सडक महोत्सवमा आन्तरिक पाहुनाको निकै नै भीड लाग्छ । आन्तरिक पाहुनाकै आकर्षणका कारण पनि यो महोत्सव सबैभन्दा सफल मानिएको छ । मुलुककै सबैभन्दा ठूलो महोत्सव पनि यही सडक महोत्सव भएको छ । त्यसैले पनि हामीले महोत्सवमा जतिसक्दो बढी आन्तरिक पाहुना भित्र्याउन चाहन्छौं ।

भैरहवामामु चितवनको ८८ रनको लक्ष्य प्रस्तुत

एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेलमा चितवन टाइगर्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

१४८ रनको लक्ष्य पछ्याउदै काठमाडौं

एभरेष्ट प्रिमियर लिग इपीएल को पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किङ्स ११ लाई जितका लागि १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पोखराद्वारा काठमाडौंलाई ९९ रनको लक्ष्य प्रस्तुत

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा काठमाडौं किङ्स ११ ले पोखरा राइनोजलाई जितका लागि ९९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

इपिल : चितवन टाइगर्सद्वारा काठमाडौं किङ्ग्स इलेभेनलाई १४३ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले काठमाडौं किङ्ग्स इलाभेनलाई १४३ रनको लक्ष दिएको छ।

११४ रनको लक्ष्यसहित पोखरा राइनोज ब्याटिङ गर्दै

एभरेष्ट प्रिमियर लिग टी-२० क्रिकेटमा चितवन टाइगर्सले पोखरा राइनोजलाई जितका लागि ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

इपिल : ९० रनको लक्ष्य पछ्‌याउँदै ललितपुर (अपडेट)

किर्तीपुर क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको विजय लक्ष्य दिएको छ ।

महिला टोलीको फाइनल लक्ष्य

साफ यु–१५ महिला फुटबलको फाइनल खेल्ने लक्ष्यका साथ बंगलादेश भ्रमणमा रहेको नेपाली टोलीले आइतबार आयोजक बंगलादेशविरुद्ध खेल्दै छ । आइतबार ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्ताफा कमल रंगशालामा बंगलादेशविरुद्ध खेल्नुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले आफ्नो टोलीको रक्षापंक्ति राम्रो भएकाले फाइनल यात्रा तय गर्ने बताइन् ।

फाइनल लक्ष्यमा नेपाली टोली

नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने टोली हो । समूह ‘ए’ का सबै तिन खेल जितेर सेमिफाइनल पुगेको नेपालले शनिबार(आज) टे«डथाई क्रिकेट मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  समूह चरणको नतिजा हेर्ने हो भने मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि नै मानसिक रुपमा दबाब दिएर खेल्ने गरेको छ । नेपालसँगको खेललाई हरेक टोलीले चुनौतीका रुपमा लिने गरेका छन् । तर नेपाल आज मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ ।

समूह विजेता बन्ने लक्ष्यसित नेपाल म्यानमारसँग भिड्दै

एसीसी अण्डर १६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

जलवायुसम्बन्धी नेपालले तय गरेका राष्ट्रिय लक्ष्य कार्यान्वयनका क्रममा सन् २०३० सम्म ४६ अर्ब अमेरिकी डलर बराबर लगानीको अवसर सिर्जना हुने एक अध्ययनले देखाएको छ ।

लक्ष्यअनुसार अनुदान दिन सकस

भूकम्पपीडितलाई अनुदान वितरण गर्न बजेटको अभाव छैन । पर्याप्त बजेट भए पनि सरोकारवाला निकायले अनुदान वितरणमा अझै सकस बेहोर्नु परेको छ ।

उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट

सिद्धराज नगरपालिका(९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले आज अपराह्न बम विस्फोट गराएको छ ।

अफगानिस्तानसँग नेपालको फितलो प्रदर्शन, १०४ रनको लक्ष्य प्रस्तुत

एसिसी यु–१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानसामु १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन बनाएको हो। नेपालका लागि अनिलकुमार साहले अर्धसतक प्रहार गरे। उनले ५७ बलमा ७ चौका र एक छक्का प्रहार गरेका थिए।

इतिहास बनाउने लक्ष्य

नेपालले एक महिनाअघि मलेसियामा भएको एसिसी यु–१९ इस्टर्न रिजन छनोट क्रिकेट जितेर एसिसी यु–१९ एसिया कपका लागि छनोट भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्