१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपालले दिएकाे १८६ रनकाे लक्ष्य पछ्याउँदै भारत

एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो ।

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

युरोपा लिगअन्तर्गत बिहीबार रेड स्टार बेलग्रेडको सामना गर्दा आर्सनल स्पष्ट तीन अंक हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

तेस्रो महिनामा राजस्व लक्ष्य पूरा

सरकारले चालु आर्थिक वर्षमा राजस्व असुलीको लक्ष्य महत्त्वाकांक्षी राखे पनि असोजमा आउँदासम्म फेला पारेको छ । सुरुका दुई महिना राजस्व असुली लक्ष्यभन्दा तल थियो। सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । यो गत वर्ष (पाँच खर्ब ६५ अर्ब) को तुलनामा २९ प्रतिशतभन्दा बढी हो।

राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित विवेकशील साझा चुनाबमा

भरपर्दो वैकल्पिक राजनीति शक्तिको रुपमा हेरिएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने भएको छl चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु पाएको छ।

च्याम्पियन बन्ने लक्ष्यसहित भुटानविरुद्ध उत्रँदै नेपाल (भिडियो)

मेलिसयामा भइरहेको एसिसी यु १९ इस्टर्न रिजनको दोस्रो खेल भोलि बुधबार नेपालले भूटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई पराजित गरिसकेको नेपाल आक्रमक खेल खेल्ने सुरमा छ। हुन त यसै पनि भुटान नेपालका लागि ठूलो चुनौती होइन। तर नेपालको लक्ष्य समुह चरण विजेता बन्दै सेमिफाइनलमा पुग्ने सुरमा छ। यसो गर्न सके नेपालले नोभेम्बरमा मलेसियामै हुने यु १९ एसिया कपमा खेल्न पाउनेछ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रमुख लक्ष्य: नेता बस्नेत

आगामी मंसिर १० र २१ गते तोकिएको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन गराउनु सरकारको प्रमुख लक्ष्य रहेको नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताएका छन।

नेपाली टोलीको एसिया कप लक्ष्य

एसियाली क्रिकेट परिषद् (एसीसी) ले पहिलो पटक आयोजना गरेको एसिसी यु १९ एसिया कपको पूर्वी क्षेत्रको छनोटमा नेपालले सोमबार थाइल्यान्डविरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्दै छ । प्रतियोगिताजस्तै पहिलो पटक नेपाली यु–१९ टोलीको कप्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीले उपाधि जित्दै एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको बताएका छन् ।

ताजकिस्तानविरुद्ध जितको लक्ष्य

नेपालले एएफसी एसिया कप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार ताजकिस्तानसँग घरेलु सातदोबाटोको मैदानमा खेल्ने भएको छ । एसिया कपलाई छानिने आशा जीवित राख्न नेपालले घरेलु मैदानमा ताजकिस्तानविरुद्ध जित हासिल गर्नुपर्नेछ ।

राष्ट्रिय गौरवका आयोजना लक्ष्यमा पुग्न असफल

राष्ट्रिय गौरवका आयोजना वर्षौंदेखि नै लक्ष्यमा पुग्न असफल रहेको पाइएको छ। जसले गर्दा गौरवका आयोजना बर्सेनि पछि धकेलिएका धेकेलियै छन्।

द्रुत राजमार्ग आयोजना सेनालाई हस्तान्तरण, निर्माण लक्ष्य चार वर्ष

सरकारले काठमाडौँ–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना नेपाली सेनालाई हस्तान्तरण गरेको छ। सरकारले गत वैशाख २१ गते राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त दु्रतमार्ग सडक आयोजना नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको थियो।

अफगानिस्तानद्वारा नेपाललाई १९६ रनको लक्ष्य

आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

कञ्चनपुर जिल्ला भन्सार कार्यालय गड्डाचौकीले लक्ष्य भन्दा सात करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा भन्सारले निर्धारण गरेको लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो ।

अढाई वर्षे लक्ष्य दुई वर्षमा एक तिहाइ काम

करिब ६ वर्षअघि बाबुराम भट्टराईले राजधानीका साँघुरा सडकलाई फराकिलो पार्ने अभियान सुरु गर्दा धेरैको वाहवाही पाए ।

नेपालको घरेलु मैदानमा जित्ने लक्ष्य

नेपालले एएफसी एसिया कप २०१९ को छनोट खेलमा मंगबलार यमनसँग प्रतिस्पर्धा गर्दै छ। घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल जित हासिल गर्दै अगाडि बढ्न चाहन्छ। यसअघिको छनोट चरणमा फिलिपिन्ससँग पराजित भएको नेपाल घरेलु मैदानमा हुने खेलमा जित हासिल गर्ने लक्ष्यमा छ।

विद्युतमा महत्वाकांक्षी लक्ष्य

लोडसेडिङ हटाएर चर्चा कमाएको सरकारले आउँदो सात वर्षमा १७ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने महत्वाकांक्षी लक्ष्य ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्