चितवन राइनोजद्वारा धनगढी ब्लुजसामु १९४ रनको उच्च योगफल प्रस्तुत
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई जितका लागि १९४ रनको उच्च लक्ष्य दिएको छ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई जितका लागि १९४ रनको उच्च लक्ष्य दिएको छ।
बंगबन्धु गाेल्डकपमा उपाधि रक्षाको लक्ष्यका साथ बंगलादेश भ्रमणमा निस्किएको साबिक विजेता नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगलबार ताजकिस्तानसँग खेल्नेछ।
फिफाको सर्वोत्कृष्ट वर्षखेलाडी पुरस्कार जित्न असफल भएपछि अब क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सबाट यो सिजन तेहेरो उपाधि जित्ने लक्ष्यमा आफूलाई केन्द्रित गर्नेछन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गरेकी छन् ।
भारत र पाकिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार ओमानविरुद्धको खेलबाट एसिया कप छनोट प्रतियोगिताको सुरुआत गर्दै छ।
साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्दा नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ।
पञ्चकन्या ग्रुपले चालु आर्थिक वर्ष एक हजार टनभन्दा बढीको स्टिल कारोबार गर्ने लक्ष्य राखेको छ ।
जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ।
मध्यक्रमका ब्यट्सम्यानले टिठलाग्दो प्रदर्शन गरेपछि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल गुमाएको नेपालले शुक्रबार शृंखला बराबरीका साथै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकाल्न खेल्नेछ।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले यस सिजन क्लबमा भित्र्याउन व्यवस्थापनलाई पाँच खेलाडीको विकल्प दिइसकेको भन्दै अगस्ट ९ मा खेलाडी सरुवा बजार बन्द हुनुभन्दा अघि कम्तीमा एक खेलाडी ओल्ड ट्राफोर्ड भित्रिइसक्ने विश्वास व्यक्त गरेका छन्।
मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) ले नेपाललाई जितका लागी ४१ रनको लक्ष्य दिएको छ।
‘म कहिले ती चुचुरामा पुग्ने होला ?’ हिमालका चुचुराहरू देख्दा सानो बेलामा आङ्कामी शेर्पालाई मनमा यस्तै प्रश्न उठ्थ्यो ।
जिल्ला अदातल भोजपुरले लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ। अदालतले गत आर्थिक वर्षमा १ सय ८२ वटा मुद्दा फछ्यौंट गर्ने लक्ष्य राखेकोमा २ सय ७ ओटा मुद्दा फछ्यौंट गर्न सफल भएको हो।
नेपाल वायुसेवा निगमको दोस्रो ठूलो (वाइड बडी) आकारको जहाज आइपुगेको छ। दुई ठूलासहित निगमसँग अब आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न १३ थान जहाज भएका छन् । यति जहाज भएपछि निगमले वार्षिक १७ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ?
जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। जिल्ला अदालत गुल्मीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लक्ष्य भन्दा ५.५० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हाे।