९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश नम्बर २ मा लक्ष्यभन्दा ९६ करोड कम राजश्व संकलन

आर्थिक वर्ष २०७४–७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ।

भैरहवा भन्सारले राजस्व लक्ष्य भेटेन

भैरहवा भन्सारले यसपटक राजस्व संकलनमा लक्ष्य भेटाउन सकेन । गत आर्थिक वर्षमा उसले लक्ष्यभन्दा झन्डै १३ प्रतिशत कम राजस्व असुलेको छ । आर्थिक वर्ष २०७४-७५ मा भैरहवा भन्सारले ७० अर्ब आठ करोड ३७ लाख राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यभन्दा ११ अर्ब ३५ करोड रुपैयाँले कम हो।

भैरहवा भन्सारको राजश्व ७० अर्ब, लक्ष्य भेटाउन सकेन

भैरहवा भन्सारले यसपटक राजश्व संकलनमा लक्ष्य भेटाउन सकेन। गत आर्थिक बर्षमा उसले लक्ष्य भन्दा झण्डै १३ प्रतिशत कम राजश्व असुली गरेको छ। आर्थिक बर्ष २०७४/२०७५ मा  भैरहवा भन्सारले ७० अर्ब ८ करोड ३७ लाख राजश्व संकलन गरेको हो। यो रकम राजश्व असुलीको लक्ष्य भन्दा ११ अर्ब ३५ करोडले कम हो।

लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट

जिल्ला अदालत खोटाङले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्याैट गरेको छ। आर्थिक वर्ष २०७४÷०७५ मा ७५ प्रतिशत मुद्दा फर्छ्याैट गर्ने लक्ष्य राखेको अदालतले ७७.४१ प्रतिशत मुद्दा फर्छ्याैट गरेको हो।

३८ करोड अण्डा उत्पादन बढाउने लक्ष्य

सरकारले आगामी तीन वर्षमा साबिकको भन्दा ३८ करोड गोटा अण्डा उत्पादन बढाउने लक्ष्य लिएको छ । अण्डा आयातमा आत्मनिर्भर भइरहेको अवस्थामा बढ्दो माग धान्ने गरी उत्पादन बढाउन लागिएको हो ।

स्पेनविरुद्ध रूसः काउन्टर अट्याकमा फाइदा लिने रूसी लक्ष्य (भिडियाे)

आयोजक रूसले आइतबार विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरेजस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ ।

सरकारी लक्ष्य भेट्न आक्रामक प्रवर्द्धन

सरकारको सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न भारतीय सहरमा आक्रामक रुपमा प्रवर्द्धन गर्नुपर्ने यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

प्रदर्शन सुधार्ने लक्ष्यमा ब्राजिल

उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको छ।

फ्रान्सको समूहविजेता बन्ने लक्ष्य

सुरुआती दुई खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरिसकेको फ्रान्स मंगलबार समूहको अन्तिम खेलमा डेनमार्कको सामना गर्दै जितको लयलाई निरन्तरता दिएर समूह ‘सी’ को विजेता बन्ने लक्ष्यमा हुनेछ।

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको थियो ।

समूह विजेता बन्ने लक्ष्यमा इङ्ल्यान्ड

कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो।

प्रदेश नम्बर ४ : आर्थिक वृद्धिदर दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

प्रदेश नम्बर ४को सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेशको आयलाई वार्षिक औसत ८ प्रतिशतले वृद्धि गर्ने नीति लिएको छ।

विश्वकप फुटबलः बदलाको लक्ष्यमा जापान

कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्षअघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । समूहचरणको अन्तिम खेलमा कोलम्बियाले जापानलाई ४–१ ले पराजित गरेको थियो।

साख फर्काउने लक्ष्यमा दक्षिण कोरिया

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेनसँग यसपालि रूसमा प्रेरणादायी सुपरस्टार ज्लाटान इब्राहिमोभिचको साथ रहने छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्