तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य
पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना बनाएको छ।
पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना बनाएको छ।
किराँत धर्मदर्शनका मुन्धुमविद् एवम् ज्योतिर्विद् हुन्, डा. चन्द्रकुमार सेर्मा । यति मात्रै होइन, उनले लेखक परिचय पनि पाएका छन् । उनी ३०–४० वर्षदेखि लेखनमा सक्रिय छन् ।यससँगै उनी किराँत धर्म तथा साहित्य उत्थान संघको संस्थापक महासचिव, विश्व ज्योतिष महासंघ उपाध्यक्ष र दक्षिण एशियाली ज्योतिष महासंघ सह–अध्यक्षका रूपमा कार्यरत छन् । उनीसँग पुस्तक लेखन, दर्शनलगायत विषयमा गरिएको कुराकानी ।
विश्व फुटबलको सबभन्दा ठूलो मेला विश्वकपको २१औं संस्करण बिहीबारबाट रूसको मस्कोमा सुरु हुँदै छ।विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रूसले समूह ‘ए’ मा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियाको सामना गर्नेछ।
आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित आठ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशत हाराहारीमा मूल्यवृद्धि कायम राख्न सहयोग पुग्ने गरी मौद्रिक नीति आउने नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन्।
सर्लाहीका रोशन दास १७ वर्षका भए। रोशन दिनभरी काठमाडौको बसन्तपुर क्षेत्रमा बेलुन बेच्दै गरेका भेट्टिन्छन्। उनले आफ्नो पुर्ख्याैली पेशा सिन्दुर बेच्ने परम्परालाइ छोड्दै यो पेशा अपनाएको करीब साढे एक वर्ष भयो। कक्षा ७ मा अध्ययन गरिरहेका रोशन केहि समयमै बेलुन बेच्ने काम छोडी आफ्नो गृहजिल्ला फर्कने योजनामा छन्।
जिल्लाकै सबैभन्दा बढी ब्यस्त सडक रिडी–रुद्रवेणी–वामीटक्सार र बाग्लुङको खरवाङ्ग सडक खण्डको हाडीखोला–तल्लाफाँट खण्डमा सडक निर्माणले तीव्रता पाएको छ।
सरकारले मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको हिस्सा २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटक संख्या वृद्धि गरी २० लाख पु-याउने र यसैबाट जिडिपीमा हिस्सा बढाउँदै लाने सरकारको भनाइ छ।
मुलुक संघीयतामा गएको तीन वर्षपछि सरकारले राजस्व असुलीको महत्वाकांक्षी लक्ष्य राखेर पहिलोपटक पूर्ण आकारको संघीय बजेट ल्याउँदैछ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार दुवै सदनको संयुक्त बैठकसमक्ष आगामी आर्थिक वर्ष २०७५/७६ को आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दैछन्।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले १७८ रन बनाएको छ।
इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो प्लेअफ खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्ससामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको पहिलो प्लेअफ खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्ससामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले घरेलु मैदानमा रोयल च्यालेञ्जर्स बेंग्लोरसामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले सनराइजर्स हैदरावादसामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ।