२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

फाखेल–फर्पिङ सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द

'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने।

स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते

काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।

हेटौँडाबाट–कुलेखानी–काठमाडौँ सडक मर्मतका लागि बन्द

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन्।

भीमफेदी–कुलेखानी सडक दुई महिनाका लागि बन्द

मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमालेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा.सहदेव भण्डारीले बताए।

कुलेखानी सडकखण्डमा एक महिना यातायात बन्द

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ। भोलि चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले आज जनाएको छ।

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

जाडो मौसम सुरुआतँंगै विद्युत खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत उत्पादन गरिएको छ। कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ।

कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युतले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।

१२ वर्षपछि बन्यो कुलेखानी तेस्रो

१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत्आयोजना निर्माण थालेको १२ वर्षपछि दोब्बर लागतमा तयार भएको छ ।

कुलेखानी तेस्रोबाट विद्युतको उत्पादन शुरु

मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत आयोजनाले आजबाट विद्युतको उत्पादन परीक्षण शुरु गरेको छ।

कुलेखानी–फाखेल–हुमाने सडकखण्ड सुचारु

कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ।

मजदुरले तलब नपाउँदा अन्तिम चरणको काम ठप्प

१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीले तीन महिनादेखि मजदुरको तलब नदिँदा एक महिनादेखि आयोजनाको निर्माण ठप्प भएको छ। हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी झेजियाङ जिनलुनले मजदुरको तलब रोकेको हो।

जलाशय भरिएपछि पूर्ण क्षमतामा बिजुली उत्पादन

नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पूर्ण रुपमा बिजुली उत्पादन गर्न थालेको छ। प्राधिकरणले जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

डेडलाइन सकियो, काम सकिएन

नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष ०७५/७६ भित्रै ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गराउने लक्ष्यमा असफल भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यी दुवै आयोजनाको निर्माण गएको असारसम्ममा सम्पन्न गर्ने घोषणा गरेका थिए।

कुलेखानीमा पानी खतराको तहमा पुग्यो, अहिले घट्दोक्रममा

मानव निर्मित कुलेखानी जलविद्युत आयोजनाको जलासयमा पानीको सतह खतराको तहमा पुगेको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलासयको प्रभावित क्षेत्रका बासिन्दालाई सचेत रहन सूचना जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्