६ कार्तिक २०७७ बिहीबार

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

पशुचौपायामा अज्ञात रोग

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ।

हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे

एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्‍याल छोड्ने रोगले अहिलेसम्म ६ भैँसी, ६ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्