१० मंसिर २०८१ सोमबार
image/svg+xml

वीरगन्जमा थप २ जनामा देखियो कोरोना

पीसीआर परीक्षणका क्रममा वीरगन्जमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पोजिटिभ देखिएको जिल्ला प्रसाशन कार्यालय पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन्।

वीरगन्जमा चौतर्फी सतकर्ता, ‘ट्रयाक रेकर्ड’ केलाउँदै प्रहरी

वीरगञ्जको छपकैयास्थित यातिमखाना (अनाथालय) दारुल यतामा ईस्लामिया मस्जिदमाबस्दै आएका भारतका ३ जना मुस्लिम धर्मप्रचारकमा ‘कोभिड–१९’ संक्रमणको पुष्टि भएसँगै वीरगन्जमा चौतर्फी सतर्कता अपनाइएको छ।

खुलाउनुपर्ने उद्योगको जग्गा बेच्दै सरकार

फागुन ५ मा बसेको संघीय मन्त्रिपरिषद् बैठकले वीरगन्ज महानगरपालिका–१४ स्थित वचनी करखानाको जग्गामध्ये ६ बिघा जग्गा बिक्री गर्ने निर्णय गरेको छ।

वीरगन्जमा प्रदेशस्तरीय रोजगार मेला

वीरगन्जमा पहिलो पटक प्रदेशस्तरीय रोजगार मेला आयोजन भएको छ। त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित एकदिने ‘बृति परामर्श तथा रोजगार मेला’को उद्घाटन प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले गरे। बेरोजगार युवा र रोजगारदाताबीच सम्पर्क स्थापित गराएर रोजगारी वृद्धी गराउने उद्देश्यले सो मेला आयोजन गरिएको आयोजक वीरगन्ज महानगरपालिकाले जनाएको छ।

वीरगन्ज फुटवेयर एक्स्पोमा ग्राहकको घुइँचो

वीरगन्जमा गत बिहीबारदेखि सुरु एक महिने ‘फुटवयर एक्स्पो–२०७६’ मा किनमेल र अवलोकन गर्नेको भीड बढेको छ।

सुपारी, केराउ र मरिचपछि तस्करीको पालो छोकडा

विदेशबाट आयात गरेर भारततर्फ अवैध निकासी हुने वस्तुमा सुपारी, मरिच र केराउपछि छोकडा देखिएको छ।

विकासका लागि सूचना प्रविधि अनिवार्य

वीरगन्जमा बिहीबार दोस्रो प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सुरु भएको छ। माघ १३ गतेसम्म चल्ने मेला उद्घाटन पूर्वराष्ट्रपति रामबरण यादवले उद्घाटन गरेका हुन्।

व्यापार १० गुणा बढ्दा संरचना अभाव

सुक्खा बन्दरगाह र त्यसको पूर्वमा रहेको आइसिपीबीचको उक्त ठाउँ नै सुक्खा बन्दरगाह विस्तारको लागि सबभन्दा उपयुक्त विकल्पको रुपमा लिइएको छ।

वीरगन्ज - पथलैया ६ लेन सडक असारभित्र

पारवानी–गण्डक चार ‘लेन’ सडकखण्डमा पनि ठाउँ खाली गराउने काम लगभग सकिएकाले त्यहाँ पनि भौतिक प्रगतिमा अब सुधार हुने उनले विश्वास व्यक्त गरे। यस चार लेन सडकको निर्माण भने २०७४ पुसदेखि सुरु भएको थियो।

आक्रमण मुद्दा दर्ता नभएको आरोप

अहिले मात्र ७ लाख रुपैयाँ वार्षिक शुल्कमा २२ वर्षका लागि व्यक्तिको स्वामित्वमा दिइएको छ। सहरको एक मात्र रंगमञ्चसहितको सो सभागृह अहिले ‘होटेल तथा पार्टी प्यालेस’भनेर सञ्चालन गरिएको छ।

फागुनपछि वीरगन्ज भन्सार ‘आइसिपी’मा

वीरगन्ज भन्सार साबिकको इनर्वा नाकाबाट सरेर आगामी फागुनपछि नवनिर्मित एकीकृत जाँच चौकी (आइसिपी)बाट सञ्चालन हुने भएको छ।

वीरगन्जमा चलचित्र महोत्सव होइन गोबिन्दाको क्रेज

बलिउड अभिनेता अर्थात भारतीय सिने कलाकार गोबिन्दा वीरगन्ज आइपुगेको चर्चा जति देखियो त्यति ‘नेपाल प्रथम चलचित्र महोत्सव’मा स्थानीयको चासो भेटिएन।

किन घट्यो वीरगन्ज नाकाको राजश्व

मुलुकको प्रमुख भन्सार नाका भएर हुने ब्यपार सरकारी आँकलन अनुसार हुन सकेको छैन। आयातबाट असुलहुने राजश्व पनि लक्ष्य भन्दा निकै पछाडि परेको छ।

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या, शरीरमा भेटियो ५ गोली, एक दम्पती पक्राउ

वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्