११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एपिएफ र चर्च ब्वाइजको विजयी सुरुआत

विभागीय क्लब एपिएफ र नवप्रवेशी चर्च ब्वाइजले सहिद स्मारक ‘ए’ डिभिजनमा विजयी सुरुआत गर्दा आठ पटकको विजेता मनाङ मस्र्याङ्दीले भने पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

शुक्रबारदेखि १२औं प्याब्सन स्पोर्ट्स मिट

कोराना भाइरसको संक्रमण फैलिएपछि स्थगित भएको प्याब्सन स्पोर्टस मिटको १२औं संस्करण शुक्रबारदेखि विराटनगरमा हुने भएको छ।

एपिएफलाई हराउँदै संकटा सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ क्लवलाई हराउँदै संकटा क्लव पाँचौ राष्ट्रिय बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। संकटाले एपिएफलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

छिमेक लघुवित्त डिजिटल कारोबारतर्फ अग्रसर

छिमेक लघुवित्तले मोबाइल बैंकिङ एप मार्फत सदस्यहरूलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो हुँदै

इन्ट्रानेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को आयोजना हुने भएको छ।

गर्भवती र नवजात शिशुको हेरचाहका लागि 'मेरो मम्मा' मोबाइल एप

शिशु स्याहारसंग सम्बन्धित उत्पादन, ज्ञान र सेवाहरूको लागि मेरो मम्मा मोबाइल एप सार्वजनिक भएको छ।

‘यसपटक मनसँगै मत फेरियो’

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्न आइतबार देशभरि मतदान भयो। सोही क्रममा ललितपुरका विभिन्न मतदानस्थल र केन्द्रमा भेटिएका मतदाताहरू स्थापित दलहरूसँग असन्तुष्ट देखिए।

निवार्चनको दिन उपत्यकामा १४ सय ३६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

उपत्यकामा आज आइतबार बिहान ४ बजेबाट मध्यान्ह साढे १ बजेसम्ममा १ हजार ४३६ सवारी साधनलाई नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एससएपी राजेन्द्रप्रसाद भट्टले बताए।

सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशको पत्रकार परिचयपत्र नागरिक एपमा हेर्न सकिने

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित नागरिक एपको वन पोइन्ट सिक्स पोइन्ट टु भर्जनमा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयबाट जारी पत्रकार परिचयपत्र हेर्न सकिन्छ।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

तिहारमा फुल र माला नपाएपछि निराश हुँदै रित्तो हात फर्किए ग्राहक

'घरमै बिक्री गरिरहेको थिए, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो', उनले भने, 'डेढ विघामा खेती गरेको छु। उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना फर्कनुभयो।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्