१९ वैशाख २०८१ बुधबार
image/svg+xml

भिभोको अल–न्यू भी नाइन स्मार्टफोन सार्वजनिक

भिभोले ‘अल–न्यू भी नाइन’ स्मार्टफोन सार्वजनिक गरेको छ । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको छ।

२०१७ मा स्मार्टफोनमा आएका नयाँ परिवर्तनहरु | ट्रेन्ड

२०१७ ले हामीलाई कस्ता स्मार्टफोन ट्रेन्डहरु दियो भनेर फर्केर हेरौं। तपाईंको फोनलाई पनि नवीकरणको आवश्यकता छ कि !

स्मार्टफोनमा यस्तो नगरेकै बेस

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन ।

कक्षाकोठामा स्मार्टफोन कति उपयुक्त ?

कक्षाकोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीको एकाग्रता र शैक्षिक क्षमतामा असर पर्ने देखिएको छ । हालै दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले कक्षा कोठामा स्मार्टफोन चलाउन दिँदा विद्यार्थीमा नकारात्मक असर पर्ने देखाएको हो।

सिटी एक्स्प्रेस उपहार योजनामा ८ जनाले चाँदीको सिक्का र एक जनाले स्मार्टफोन जिते

सिटी एक्स्प्रेस मनि ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको पहिलो साताको बिजेताहरु घोषणा भएका छन्। कम्पनीले इलेक्ट्रिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओपो फोन विजेताको घोषणा गरेको हो। चाँदी विजेताका रुपमा राजकुमारी लिम्बु, शोभा गिरी, सर्मिला बानिया क्षत्री, एरिका गुरुङ, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणा छनोट भएका छन्। त्यसैगरी ओपो फोन विजेताका रुपमा सुनिता तामाङ्ग छनोट भएकी छिन्।

त्रास जितेर स्मार्टफोनले भिडियो खिचेको त्यो क्षण

गाँजाको खेती भेटिए के कारवाही गर्नुहुन्छ ? महानगरीय प्रहरी परिसरलाई यो प्रश्न सोध्ने हो भने बडा फूर्तिलो जवाफ आउनेछ, ‘हामी तत्काल त्यो नष्ट गर्छौं। कानुन उल्लंघन गर्नेलाई कारवाही गर्छौं।’ राज्यको कानुनपालकबाट यो जवाफ आउनु स्वभाविक हो। तर यो पनि वास्तविकता हो काठमाडौंभित्रै करिब १६ सय रोपनीमा खुलेआम गाँजाखेती भइरहेको छ।

झण्डै ५० प्रतिशत एनसेल ग्राहक स्मार्टफोन प्रयोगकर्ता

इन्टरनेट सेवाको माग र प्रयोग बढेसँगै स्मार्टफोन प्रयोगकर्ताको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको अवस्थामा एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक भएको छ ।

स्मार्टफोन लिँदा अपनाउनुपर्ने सावधानी

नयाँ स्मार्ट फोन खरिद गरेपछि सावधानी अपनाउनु जरुरी हुन्छ। स्मार्टफोनलाई भौतिक रूपमा सुरक्षित राख्न र चोरी हुनबाट जोगाउन यसको आवश्यकता हुन्छ।

भाइरसबाट स्मार्टफोनलाई कसरी बचाउने ?

आफ्ना उपकरणमा भाइरस लाग्न नदिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ । लागिहालेपनि त्यसलाई तत्कालै हटाउने विभिन्न उपाय गर्नुपर्छ । यसो गरिएन भने हाम्रा उपकरणबाट महत्वपूर्ण अभिलेख बिग्रने वा हराउने समेत हुनसक्छ ।

रेडमी नोट फोर स्मार्टफोन बजारमा

साओमी नेपालले एक वर्षको अन्तरालमा एक आई को २० वटा भन्दा बढी स्मार्टफोन नेपाली बजारमा भिœयाइसकेको सकेको छ । वत्सल इम्पेक्स प्रालिले रेडमी सिरिज अन्तर्गतको रेडमी नोट फोर मंगलबारदेखि बजारमा ल्याएको छ ।

स्मार्टफोनसँग खेल्ने बच्चाको निद्रा कम

तपाईंका सन्तानलाई स्मार्टफोनसँग खेल्ने बानी छ भने सतर्क हुनुहोस् । उनीहरुको यस किसिमको बानीले उनीहरुको निद्रा चोरिरहेको छ । स्मार्टफोन हिजोआज बालबालिकाको निद्राको दुस्मन हुन थालेको छ ।

कुलप्याड नेपालमा, कुल वान स्मार्टफोन सार्वजनिक

नेपाली स्मार्टफोन बजारमा कुलप्याड नामको अर्को स्मार्टफोन कम्पनी थपिएको छ। सन् १९९३ देखि ग्लोबल वायरलेस कम्युनिकेसन बजारमा उपस्थिति जनाइरहेको कुलप्याडलाई जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो। जयमाँ नेपालका लागि कुलप्याडको एक मात्र आधिकारिक वितरक तथा बजार प्रवद्र्धक हो।

गुगलको पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक

गुगलले आफ्नो नयाँ उत्पादन पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन सार्वजनिक गरेको छ।

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

दुईवटा स्मार्टफोन सार्वजनिक गर्दै चीनको विश्व चर्चित कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ। युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमबार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो।

स्मार्टफोनपछि ल्यापटप र डेस्कटपमापनि फेसबुक लाइभ फिचर

विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ। फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्माटएफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर ल्यापटप र डेस्कटपमासमेत सुरु गर्न लागेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्