८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ।

जेडटिईले सर्वसााधरणको रोजाइमा आगामी स्मार्टफोन बजारमा ल्याउने

सानचेन— चाइनिज मोबाइल कम्पनी जेडटीर्ईले आफ्नो आगामी स्मार्टफोनका लागि सर्वसाधरणको राय तथा सुझाव लिन चाहेको बताएको छ। कम्पनीले सर्वसाधरणकै रोजाइमा अब बजारमा आउने नयाँ स्मार्टफोनको डिजाइन निर्धारण गरिने बताएको छ।

टर्की ‘कू’ प्रयासः राष्ट्रपतिलाई स्मार्टफोनले बचायो !

सैनिकको एक खेमाले गरेको ‘कू’ को प्रयासको केही घण्टापछि अपदस्थ भनिएका टर्कीका राष्ट्रपति रिसेफ तैइयप एर्दौआनले सर्वसाधरणलाई सडकमा उत्रन र प्रजातन्त्रको रक्षा गर्न आह्वान गरे। तर एर्दौआनले सर्वसाधरणलाई उक्त अपिल कुनै सरकारी संचार माध्यमबाट गरेका थिएनन्। यसका लागि उनले आफ्नो स्मार्टफोनको प्रयोग गरेका थिए। उनको उक्त लाइभ भिडियो सिएनएन टर्कीले प्रसारण गरेको थियो।

स्मार्टफोनको स्क्रिन गोरिल्ला ग्लासले बचाउँछ

विश्वभर स्मार्टफोनका प्रयोगकर्ताले एउटै गुनासो हुन्छ— स्क्रिन कोरिएर वा भुइँमा झर्दा फुटेर फोन बिग्रियो। हुन पनि कोरिएको वा स्क्रिन फुटेको स्मार्टफोन बनाउन झन्झटिलो काम हो। नयाँ खरिद गर्नु महँगो पर्ने नै भयो।

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

केही समय पहिले धेरै अविभावकहरु आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?

हुवाइ पी नाइन : स्मार्टफोनबाटै उच्चस्तरको फोटोग्राफी

काठमाडौं– पी नाइन मोडलको मोबाइल सेट हुवाइले नेपाली बजारमा ल्याउँदैछ। लेइका कम्पनीको उच्चस्तरको स्मार्ट फोटोग्राफी प्रविधि भएको यो स्मार्टफोन ‘डुयल–लेन्स पी नाइन’ सेट छ। कम्पनीका अनुसार ‘लेइका क्यामरा एजी’ भएको यो पहिलो स्मार्ट मोबाइल फोन हो। दुई लेन्स भएको उक्त मोबाइलले फोटोग्राफीलाई उच्च गुणस्तर दिनेछ जसमा विविध कलर सहित ब्ल्याक एन्ड ह्वाइट फोटो प्रयोग गर्न पाइने छ।

हुवाई मेट ८ : ४००० एमएच ब्याट्री भएको हल्का स्मार्टफोन

चिनियाँ स्मार्टफोन निर्माता हुवाइ विश्व बजारमा आक्रमक ढंगले अगाडि आइरहेको छ। एशिया, युरोपपछि अमेरिका पुगेको हुवाइ अहिले एप्पल र सामसङपछि विश्वको तेस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो। नेपालमा हुवाइले मेट ८ मोडल बजारमा उतारेको छ। चिनियाँ स्मार्टफोन बादशाहको यो उत्पादन कति गजब छ भन्ने कुराको अनुभव नेपालीले गर्न थालिसकेका छन्। सन् २०१५ को नोवेम्वरमा हुवाईले मेट ८ को घोषणा गरेको हो दुई महिनाअघि मेट ८ को चाइनामा औपचारिक रुपमा सार्वजनिक गरियो।

के तपाईको स्मार्टफोन तात्छ ?

कुनै कुनै स्मार्टफोन धेरै समय चार्जमा राख्यो भने तात्ने गर्छन्। आम रुपमा यसो नहुने गरे पनि पुराना स्मार्टफोनमा यस्तो समस्या देखिने गर्छ। धेरै डाटा प्रयोग गर्दा पनि स्मार्टफोनमा यो समस्या आउने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्