जुम्लामा भ्यान दुर्घटना: घाइते सातमध्ये दुईको अवस्था गम्भीर
तातोपानी गाउँपालिका–६ धौलापानी नजिकै भ्यान र ट्याक्टर ठोक्किँदा दुई जना निर्वाचन प्रहरीसहित ७ जना घाइते भएका छन्।
तातोपानी गाउँपालिका–६ धौलापानी नजिकै भ्यान र ट्याक्टर ठोक्किँदा दुई जना निर्वाचन प्रहरीसहित ७ जना घाइते भएका छन्।
‘नीतिगत प्रस्थानका १०० आधार’ नाम दिइएको उक्त बाचापत्र बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित एक विशेष समारोहका बीच सार्वजनिक गरिएको हो।
सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा नयाँ भनिएर आएका शक्तिहरूले आफ्नो वास्तविक क्षमता र हैसियत प्रदर्शन गरिसकेको टिप्पणी गरेका छन्।
आङ खसेका महिलाहरु उपचार सेवाका लागि जिल्लाबाहिर उदयपुर सदरमुकाम गाईघाट, धरान, विराटनगर र काठमाडौंसम्मै जानुपर्ने बाध्यता थियो। जिल्लामै अप्रेसनसहितको उपचार सेवा सुरु भएपछि स्थानीय पीडित महिलाहरुलाई सहज भएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा देखिएको वर्तमान समस्याको जड ठूला दलहरूको सहकार्य नभई राजनीतिक अस्थिरता निम्त्याउने खेल भएको बताएका छन्।
राप्रपाले सबै विचार र शक्तिहरूको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय सम्मेलन गरी नयाँ समझदारी कायम गर्नुपर्ने धारणा पुनः दोहोर्याएको छ।
सभापति थापाले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र दिवस तथा १० औं निर्वाचन दिवसको अवसरमा बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङ प्रवेशद्वार हेलिप्याड भण्डोत्तोलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ।
वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आहिले भत्काउने र बनाउने दुई सोच बिचको द्वन्द्व जारी रहेको बताएका छन्।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
बनेपा नगरले नगर अधिवेशनको निर्णयअनुसार गत माघ ४ गते नै शिक्षालयलाई पत्राचार गरेको करिब एक महिनापछि उक्त निर्णय सार्वजनिक गरिएको हो।
प्रधानमन्त्री सुशिला कार्कीले २००७ सालको राजनीतिक क्रान्ति केवल शासन परिवर्तन नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको ऐतिहासिक उदघोष भएको बताएकी छन्।