३ जेष्ठ २०८३ आइतबार
image/svg+xml

मोटरसाइकल वर्कशपमा करेन्ट लागेर एकको मृत्यु

पोखरा महानगरपालिका–२७ तालचोकस्थित प्रबिन मोटरसाइकल वर्कशपमा काम गर्ने बारा घर भएका ३१ वर्षीय आनन्द कुमार दासको करेन्ट लागेर ज्यान गएको हो।

धनुषा, प्युठान र कपिलवस्तुमा डुबेर चार बालबालिकाको मृत्यु

धनुषा, प्युठान र कपिलवस्तुका विभिन्न स्थानमा पोखरी तथा खोलामा डुबेर चार जना बालबालिकाको मृत्यु भएको छ।

कञ्चनपुरमा ५४ वर्षीया महिलामाथि जबरजस्ती करणी, ६० वर्षीय वृद्ध पक्राउ

कञ्चनपुरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

थानकोटमा चक्कु प्रहार गरी युवकको हत्या, एक पक्राउ

चन्द्रागिरी नगरपालिका–३ खरिबोट स्थित डेरामा बस्ने २० वर्षीय जाकिर मन्सुरीको हत्या अभियोगमा प्रहरीले ३८ वर्षीय समि अहमदलाई पक्राउ गरेको हो।

२४ कम्पनीको आइपिओ बिक्रीका लागि अनुमति

नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ।

मदन–आश्रितको ३३ औँ स्मृति दिवस : अझै रहस्यमा दासढुङ्गा घटना

विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला मदन भण्डारीले नेपालको माटो सुहाउँदो प्रतिस्पर्धात्मक र लोकतान्त्रिक कम्युनिष्ट मान्यताका रूपमा जनताको बहुदलीय जनवाद (जबज) प्रतिपादन गरेका थिए।

‘वर्ड अफ माउथ’ ले बढायो ‘लालीबजार’ को दर्शक

गत वैशाख २५ देखि देशभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा झनै बढेको छ।

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध सात उजुरी

प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन्।

श्रमदानबाटै मध्यपहाडी लोकमार्गको १० किलोमिटर सडक मर्मत

खोटाङको साकेला गाउँपालिका भित्र पर्ने मध्यपहाडी लोकमार्गअन्तर्गतको सडक मर्मतमा स्थानीयवासी श्रमदानसहित जुटेका छन्।

छायाँनाथ अल्ट्रा रेसको उपाधि धिरबहादुर र सुनमायालाई

प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्।

व्यवसायीलाई थुनेर अर्थतन्त्र बलियो हुँदैन : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी–व्यवसायीलाई हतोत्साहित गरेर मुलुकको अर्थतन्त्र सुदृढ बनाउन नसकिने बताएका छन्।

न्यायाधीशहरूले भने- असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन

सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानुन कार्यान्वयन र व्यवहारिक अवस्थाबीच अझै पनि अन्योल रहेको उल्लेख गर्दै उनीहरूले स्वास्थ्यकर्मीलाई त्रसित बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाई गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्