१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मानव अधिकारबारे बुझ्न नर्वेजियन राजदूत कपिलवस्तुमा

कपिलवस्तुको मानव अधिकारको अवस्था बुझ्न नेपालका लागि नर्वेकी राजदूत तोरम ड्रमडाल बिहीबार तौलिहवा आएकी छिन्।

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी

कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रूपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्।

जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।

थारू समुदायका अगुवाको माग, ‘थारू संग्रहालय चाहियो’

थारू समुदायको इतिहास झल्किने संग्रहालय बनाउन माग गर्दै थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाएका छन्।

अपराधलाई निरुत्साहन

सोेती घटनाको फैैसलालगत्तै दलित अधिकारकर्मी तथा गैरदलित समुदायहरूले विभिन्न किसिमका प्रतिक्रिया व्यक्त गरेका छन्। धेरैले जातका कारण भएको हत्यामा जिल्ला अदालतले न्यायिक फैसला गरेको औंल्याएका छन्।

पुस्तक समीक्षाः मैथिली पत्रकारिताको सर्सर्ती इतिहास

लोकसाहित्य र भाषिक प्रयोगका साथै सांस्कृतिक परम्पराका दृष्टिले यसको लामो परम्परा छ जुन करिब छ सय वर्ष पुरानो छ।

हराउँदैछन् डेंहरी

कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आएकी छन्।

‘न्यायका लागि कहिलेसम्म लडिरहनुपर्ने?’

द्वन्द्वपीडितहरूले बृहत् शान्ति सम्झौता भएको १८ वर्ष लाग्दासमेत न्याय नपाएको गुनासो गरेका छन्।

कोप-२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्टसँग कुरा राख्ने बताएका छन्।

डोम समुदायलाई पूजाको सामग्री बनाउन भ्याइनभ्याइ

डोम समुदायलाई सधैं खान, लाउन धौधौ हुन्छ। अहिले भने यो जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ।

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

बाँकेको नेपालगञ्जमा तिहारको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन्।

मधेशी समुदायमा ‘भैयादुज जमाभुर्की’ पूजन

पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन अर्थात् यम द्धितीयाका दिन आज ‘भैयादुज जमाभुर्की’ पुजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाइ चिउरा, भुर्की र मिठाइ खुवाएका छन्।

मन्त्री किराँतीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट)वितरण गरेका छन।इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुईरदुई ब्ल्याङकेट वितरण गरेका हुन।

‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् ।

थारु समुदायको मेडरी नाच लोप हुने चिन्ता

थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवा पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्