बाँकेमा मुस्लिम समुदायका अगुवाहरूले यसरी मनाए दसैं
सद्भावको शहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन्।
सद्भावको शहरले चिनिएको नेपालगञ्जमा बडादसैंको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन्।
इजरायललाई हमाससँगको युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्।
माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ।
जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन्। नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन्।
नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन्। न
इजरायल र हमासबीच जारी युद्धका कारण विश्व समुदाय एकपटक फेरि तनावमा आएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औल्याएका छन्।
यसपालि पनि धार्मिक द्वन्द्व फैलाएर स्वार्थ पूरा गर्ने समूहको योजनालाई यहाँका धर्मगुरु र नागरिक समाजले निस्तेज पारिदिए। बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले नेपालगन्जको सामाजिक तथा धार्मिक सहिष्णुता कसैले खल्बलाउन नसक्ने दाबी गरे।
उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे। तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन्।
काठमाडौं महानगरको बौद्ध महाङ्कालस्थित जनकल्याण माध्यमिक विद्यालयमा शुक्रबार रमाइलो वातावरण थियो।
अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन्।
वि.सं. २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त भएका थिए।
यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारू अगुवा चन्द्र थारूले बताए।
कहिले भारतको खटिमाका रानाथारू कलाकार बन्टी राना कञ्चनपुरको पुनर्वास क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति पस्कन्छन् त कहिले पुनर्वासका राजकुमारीको सांस्कृतिक समूह भारतको खटिमा पुग्छन् र त्यहाँ प्रस्तुति देखाउँछन्।