१५ वैशाख २०८१ शनिबार
image/svg+xml

गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा

सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

काेराेनाको त्रासबीच यस्ताे देखियाे भक्तपुरको ‘गाइजात्रा’

भक्तपुर दरबार क्षेत्र ‘गाइजात्रा’ मनाउन आएका मानिसहरूकाे भीडभाडले भरिएको छ । कोरोना महामारीका बेला सरकारले भिडभाड नगरौ भनिरहँदा पनि मानिसहरू कोरोनाको चिन्ता नगरेर गाइजात्रा मनाइरहेका छन्। स्थानीय तहले धेरै भिडभाड नगरी मनाउन भनेपनि ठुलोसंख्यामा मानिसहरू जम्मा भएका दृश्यमा देख्न सकिन्छ । यस जात्रालाइ सापारु पनि भन्ने गरिन्छ ।

यसवर्षको गाइजात्रा औपचारिकतामा सीमित

यसवर्षको भक्तपुरको गाइजात्रा औपचारिकतामा सीमित हुने भएको छ । गाइजात्राका क्रममा घिन्तान्गिसी (लठी जुधाएर खेलिने नाच) लगायतका सबै कार्यक्रमहरु स्थगित हुने भएको हो ।

गार्इजात्रा पर्व मनाइँदै (फाेटाे फिचर)

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आज (साेमवार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्