जन्तेढुङ्गा मुकाम चिसापानी बजारको सडक स्तरोन्नति र सौन्दर्यकरण सुरु
खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।
खोटाङको दक्षिणी स्थानीय तह जन्तेढुङ्गा गाउँपालिका मुकाम चिसापानी बजारको व्यवस्थापन र स्तरोन्नति कार्य तीव्र रुपमा अघि बढिरहेको छ।
प्रतियोगितामा अल्जेरियाकी फतिमा रावन (१४) प्रथम, उज्वेकिस्तानका सोख्जाखोन अब्लुल्लाइभ (१४) दोस्रो भएका हुन् ।
जनवरी १५ देखि १८ तारिख (माघ १ देखि ४ गते) सम्म सञ्चालन हुने यसचार दिने विशेष अभियानमार्फत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्राप्त गर्नेछन्।
सिटी सफारी व्यवस्थापनका लागि अभियान सञ्चालन गरिरहेको विकल्प एन अल्टरनेटीभ संस्थाले नेपाली समाजमा सिटी सफारीले पुर्याएको योगदान विषयमा भिडियो बनाउने उत्कृष्ट चार जनालाई पुरस्कृत गरेको छ ।
‘शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै मूल नेपाली कांग्रेस हो,’ उनले भने, ‘किनभने विशेष महाधिवेशन भनेर गरिएको कार्यक्रम नै अवैध छ। जुनसुकै कानुनले पनि महाधिवेशन केन्द्रीय कार्यसमितिकै आह्वानमा हुने गर्छ।’
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद अब राजनीतिक सहमतिबाट टाढा पुगेर कानुनी लडाइँमा परिणत भएको बताएका छन्।
उनीहरूमा यात्रुवाहक बसका ३ चालक र भाडाको ट्याक्सीको १ चालक रहेका छन्।
बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै लेखकले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी एकता जोगाउन अन्तिम समयसम्म अधिकतम लचकता अपनाएको दाबी गरेका छन्।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय बाध्यकारी भएको बताएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) माघदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्ने अडानमै छ।
गतवर्षको तुलनामा यस वर्षको माघे संक्रान्तिसम्म छ लाख ३६ हजार किलो बढी कन्दमूलको व्यापार भएको छ । बिहीबार माघे संक्रान्ति पर्व भएकाले कन्दमूलको माग बढेसँगै व्यापार बढेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम अपचलन गरी गोर्खा मिडिया नेटवर्कमा ल्याउने प्रक्रियामा संलग्न नभएको निष्कर्ष निकालेको छ।
माघी पर्वको आगनसँगै जिल्लाका थारु समुदायमा घर आगनमा रौनक सुरु भएको छ । माघी आउन एक एक दिन मात्र बाँकी छ ।
होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ।