२५ पुस २०८१ बिहीबार
image/svg+xml

स्क्वायर होटेलका सञ्चालकविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

ललितपुरको स्क्वायर होटेलमा पौडी खेल्ने क्रममा बिरामी भएका साजिलमान शाक्यका परिवारले होट सञ्चालकविरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराएका छन्।

ज्यान मार्ने उद्योगको आरोप लागेकाे एक जना लागुऔषधसहित पक्राउ

ज्यान मार्ने उद्योगको आरोप लागेका एक जनालाई विराटनगरबाट र लागुऔषध गाँजासहित जहदा गाउँपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

फरार भएका २ अभियुक्त ६ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगको अपराधमा संलग्न भई दोषी ठहर भएका उदयपुरका २ अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्